मंगलबार, चैत्र २२, २०७८
शान्तिका लागि साझा अभियान कोक्याप बागमती प्रदेशले मनोहरी गाउँपालिका मकवानपुरमा सामाजिक सुरक्षा विषयक अभिमुखीकरण तथा सुपरिवेक्षण समितिको बैठक आयोजना गरेको छ ।
मनोहरी गाउँपालिकाको कार्यालय मकवानपुरमा आज गाउँपालिकाका कर्मचारीहरुलाई लक्षित गर्दै बागमती प्रदेश कोक्यापले उक्त कार्यक्रमको आयोजना गरेको ह...
सोमबार, चैत्र २१, २०७८
शान्तिका लागि साझा अभियान (कोक्याप)को १८ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
काठमाडौंमा सम्पन्न साधारण सभाको प्रमुख अतिथी राष्ट्रिय योजना आयोगका सदस्य डा. राम कुमार फुयाँलले पानसमा बत्ति वालेर उद्घाटन गर्नुभयो ।
प्रमुख अतिथि डा. फुयाँलले नेपालमा सामाजिक सुरक्षा सम्बन्धमा नेपाल सरकारको नीतिगत व...
शुक्रबार, चैत्र ११, २०७८
काठमाडौं । विश्व बैंकले नेपालको वित्तीय क्षेत्रको हरित, लचिलो र समावेशी विकासका लागि रु १८ अर्ब १५ करोड उपलब्ध गराउने भएको छ। विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले नेपालको हरित, लचिलो र समावेशी विकासमा सहयोग गर्न तथा क्षेत्रको स्थायित्व सुदृढ, वित्तीय समाधानमा विविधता ल्याउन र वित्तीय सेवाहरूम...
शुक्रबार, चैत्र ११, २०७८
काठमाडौं । सञ्चारिक समानता पुरस्कारबाट तीन पत्रकार सम्मानित भएका छन्। मुना कुँवरलाई सञ्चारिक समानता पुरस्कार २०७६ र फतिमा बानु र विद्या राईलाई संयुक्त रूपमा सञ्चारिक समानता पुरस्कार २०७७ प्रदान गरिएको हो।
स्व.उमा सिंह पत्रकारिता पुरस्कार २०७७ हिरा परियारलाई प्रदान गरिएको छ भने सञ्चारिक प्रोत्...
शुक्रबार, चैत्र ११, २०७८
काठमाडौं । फागुन ९ र १० गते बसेको एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकको मुख्य विषय स्थानीय निर्वाचन थियो। बैठकले पारित गरेको अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमा स्थानीय निर्वाचन जित्ने आधार १८ बुँदा उल्लेख थिए। ओलीको तिनै १८ बुँदालाई 'सूत्र' बनाएर आ–आफ्नो स्थानीय क्षेत्रमा खटिन सबै केन्द्रीय सदस्...
शुक्रबार, चैत्र ११, २०७८
काठमाडौं । युवा ब्याट्सम्यान रोहितकुमार पौडेलको बहादुरीपूर्ण ब्याटिङका बाबजुद नेपाल घरेलु मैदानमा पपुवा न्युगिनीसँग पराजित भएको छ। २९३ रनको कीर्तिमानी लक्ष्य पछ्याएको नेपालका लागि १९ वर्षीय रोहितले शतकीय इनिङ खेलेपनि नेपाल ६ रनले पराजित भयो।
कीर्तिपुरस्थित टियू मैदानमा १९३ रनको लक्ष्य पछ्याएक...
बिहिबार, चैत्र १०, २०७८
चन्द्रलाल गिरी,
चीनले सन् २०१३ को सेप्टेम्बरमा बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) घोषणा गरेयता परराष्ट्रमन्त्रीको हैसियतमा वाङ यी चौथो पटक नेपाल भ्रमणमा आउँदैछन्। अहिले स्टेट काउन्सिलर समेत रहेका चिनियाँ कम्युनिस्ट पार्टीका एक प्रभावशाली नेता वाङको पहिलो नेपाल भ्रमणदेखि अहिलेसम्म बीआरआईबारे उ...
बिहिबार, चैत्र १०, २०७८
नयाँ दिल्ली । चिनियाँ विदेशमन्त्री वाङ यी भारतको राजधानी नयाँ दिल्ली अवतरण गरेका छन्। मार्च २१ मा पाकिस्तान पुगेका चिनियाँ विदेशमन्त्री वाङ यी मार्च २४ बिहान अफगानिस्तान पुगेका थिए।
अफगानिस्ता भ्रमण सकेर बिहीबार बेलुका नयाँ दिल्ली उत्रिएका हुन्। भारतीय र चिनियाँ सेनाबीच गलवान घाँटीम...
बिहिबार, चैत्र १०, २०७८
काठमाडौं । नाबालिग बलात्कारको अभियोगमा पक्राउ परेका अभिनेता पल शाहलाई अदालतले पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको छ ।
थुनछेक बहस सकिएपछि बिहीबार जिल्ला अदालत तनहुँका न्यायाधीश हरिशचन्द्र ढुंगानाको इजलासले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको अदालतले जनाएको छ ।
अदालतको आदेश ...
बिहिबार, चैत्र १०, २०७८
काठमाडौं । अनाथ, असहाय, टुहुरा र जोखिममा परेका बालबालिकालाई निःशुल्क शिक्षा प्रदान गर्दै आएको डि.आर. मेमोरियल स्कुलले अक्षयकोष स्थापनाका लागि सप्ताहव्यापी महायज्ञ आयोजना गरेको छ ।
काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–८, सुन्दरबस्तीमा रहेको स्कुलले स्कुलको खर्च व्यवस्थापनका लागि अक्षयकोष जुटाउन श्री...