सुन खोज्न त्रिशुली किनारतिर हिँडे बोटे समूदाय

सुन खोज्न त्रिशुली किनारतिर हिँडे बोटे समूदाय

तनहुँ । दसैँ मनाउँदा लागेको ऋण तिर्न व्यास–१० कोमलटारीका १० भन्दा धेरै बोटेहरू सुनको कण खोजीमा त्रिशूली किनारातर्फ लागेका छन्। ‘दसैँमा जुटाएको दामले घर खर्च भ्याएन। तीस/चालीस हजार रुपैयाँ त ऋण नै खोज्नुपर्यो,’ शनिबार बिहानै सुनको खोजीमा धादिङको त्रिशूली किनारा तर्फ लागेका ६८ वर्षीय हर्कबहादुर...
राष्ट्रिय आवास कम्पनीको महाप्रबन्धकमा रामकृष्ण निरौला नियुक्त

राष्ट्रिय आवास कम्पनीको महाप्रबन्धकमा रामकृष्ण निरौला नियुक्त

काठमाडौँ । राष्ट्रिय आवास कम्पनी लिमिटेडको महाप्रबन्धकमा रामकृष्ण निरौला नियुक्त भएका छन् । गत बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले निरौलालाई कम्पनीको महाप्रबन्धक नियुक्त गरेको हो । निरौलाले सोमबार बुद्धनगरस्थित कार्यालयमा पुगेर पदभार सम्हालेका छन् । सरकारले आवासको आवश्यकता परिपुर्ति गर्न २०४४...
आठराई गाउँपालिकामा दीर्घरोगी तथा विपन्न नागरिककालागि निशुल्क स्वास्थ्य बीमा

आठराई गाउँपालिकामा दीर्घरोगी तथा विपन्न नागरिककालागि निशुल्क स्वास्थ्य बीमा

तेह्रथुम । आठराई गाउँपालिकाले दीर्घरोगी तथा विपन्न नागरिककालागि निशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ । गाउँपालिकाले हालै 'आठराई गाउँपालिकाको दीर्घरोगी तथा विपन्न नागरिक निःशुल्क स्वास्थ्य वीमा कार्यक्रम संचालन निर्देशिका, २०८०' पारित गरेको छ । सोही निर्देशिकाबमोजिम गाउँपालिकाले दीर्घरोगी तथा...
अबिवाहित पुरुषलाई भत्ता दिन आठराई गाउँपालिकाले माग्यो आवेदन

अबिवाहित पुरुषलाई भत्ता दिन आठराई गाउँपालिकाले माग्यो आवेदन

तेह्रथुम । आठराई गाँउपालिकाले अबिवाहित पुरुषलाई भत्ता दिने भएको छ । पालिकाले ६० बर्ष माथिका अबिवाहति पुरुषलाई भत्ता दिन लागेको हो । एकल पुरुष भत्ता बितरण सम्बन्धि २०८० बमोजिम भत्ता दिने तयारी गरिएको पालिकाले जारी गरेको सूचनामा उल्लेख छ । सात दिनभित्र भत्ताका लागि निबेदन दिन पालिकाले आवहान गरे...
बिहारमा दलितसहित पिछडा वर्गको जनसंख्या ८० प्रतिशतभन्दा धेरै

बिहारमा दलितसहित पिछडा वर्गको जनसंख्या ८० प्रतिशतभन्दा धेरै

काठमाडौं । भारतको बिहार प्रदेशमा कुल जनसंख्याको ८० प्रतिशतभन्दा धेरै पिछडा वर्गको बसोबास रहेको खुलेको छ । बिहार सरकारले अघिल्लो वर्ष गरेको गणनाअनुसार सार्वजनिक तथ्यांकमा दलितसहित पिछडा वर्गको जनसंख्याको बाहुल्यता रहेको देखिएको हो । बिहारको कुल जनसंख्या १३ करोड ७ लाख छ। त्यसमध्ये सबैभन्दा बढी ...
नेपाल दलित संघको अध्यक्षमा लोकबहादुर विश्वकर्मा नियुक्त

नेपाल दलित संघको अध्यक्षमा लोकबहादुर विश्वकर्मा नियुक्त

काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल दलित संघको अध्यक्षमा लोकबहादुर विश्वकर्मा नियुक्त भएका छन् । सभापति शेरबहादुर देउवाले १० वर्षभन्दा लामो समयदेखि अधिवेशन हुन नसकेर विघटित अवस्थामा रहेको दलित संघमा अध्यक्ष मनोनीत गरेका हुन् । मुख्यसचिव कृष्णप्रसाद पौडेलले सभापति देउवाले विधानको धा...
जात व्यवस्थालाई सिंहदरबारबाटै संरक्षण छ : विश्वकर्मा

जात व्यवस्थालाई सिंहदरबारबाटै संरक्षण छ : विश्वकर्मा

काठमाडौँ । राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले जात व्यवस्थालाई सिंहदरबारले संरक्षण दिएर राखेको बताएका छन् । उनले नेपाल सरकारका माथिल्लो स्तरका कर्मचारीहरूको जातीय मानसिकताका कारण समाजमा जात व्यवस्था थप संस्थागत बनिरहेको आरोप लगाए । शुक्रबार काठमाडौंमा राष्ट्रियसभाको दिगो विकास त...
सानेपामा विमर्श: बिपीले १५ वर्ष काम गर्न पाएको भए के हुन्थ्यो?

सानेपामा विमर्श: बिपीले १५ वर्ष काम गर्न पाएको भए के हुन्थ्यो?

काठमाडौं । सानेपामा आयोजित बिपी साहित्य महोत्सवमा 'बिपीले नपाएका १५ वर्ष' शीर्षकमा सोमबार दिउँसो एक घन्टा मन्थन भयो। महामन्त्री गगन थापाले सहजीकरण गरेको छलफलका वक्ता थिए- हरि शर्मा, विपिन अधिकारी, अच्युत वाग्ले र मञ्चला झा। बिपी कोइराला नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री हुन्। उनी २०१...
गृह मन्त्रालयका १० सहसचिवको सरुवा, ६ जिल्लाका सिडिओ फेरिए

गृह मन्त्रालयका १० सहसचिवको सरुवा, ६ जिल्लाका सिडिओ फेरिए

काठमाडौं । गृह मन्त्रालयका १० सहसचिवको सरुवा भएको छ। यसमा ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) फेरिएका छन्। सोमबारको गृहमन्त्रीस्तरीय निर्णय अनुसार सहसचिवहरूको सरुवा भएको हो। सरुवा अनुसार अध्यागमन विभागको महानिर्देशकमा सहसचिव रुद्रसिंह तामाङको सरुवा भएको छ। विभागका यसअघिका महानिर्देशक ...
मैत्रीपूर्ण खेलमा नेपाल म्यानमारसँग पराजित

मैत्रीपूर्ण खेलमा नेपाल म्यानमारसँग पराजित

काठमाडौं । म्यानमारविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ। सामेबार म्यानमारको याङगुनस्थित थुवुना रंगशालामा भएको खेलमा अन्तिम ५ मिनेट सम्हालिन नसक्दा नेपाल घरेलु टोलीसँग १–०ले पराजित भयो। प्रतिस्पर्धात्मक बनेको खेलमा म्यानमारले नेपालविरुद्ध ८६औं मिनेटमा अकाउन्टरमा गोल गरेको थिय...