शुक्रबार, माघ २७, २०७९
काठमाडौं । सुदूरपश्चिम सरकारका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले शुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहण लिँदै हुनुहुन्छ ।
एक महिना अघि नेकपा एमालेबाट मुख्यमन्त्री भएका राजेन्द्रसिंह रावलले विश्वासको मत नपाएर पद गुमाउनु भएपछि प्रदेशसभाको सबैभन्दा ठूलो दल कांग्रेस संसदीय दलका नेता शाह बिहीबार मु...
शुक्रबार, माघ २७, २०७९
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को संयुक्त बैठकलाई शुक्रबार सम्बोधन गर्दै हुनुहुन्छ ।
संसद भवन नयाँ बानेश्वरमा शुक्रबार दिउँसो ३ बजे संघिय संसदको संयुक्त बैठक बस्दैछ । उक्त बैठकलाई राष्ट्रपति भण्डारीले सम्बोधन गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
निर्वाचनमार्...
बिहिबार, माघ २६, २०७९
काठमाण्डाै । २० वर्षमुनिको साफ महिला च्याम्पियनशिप फुटबलको फाइनलमा नेपाल बङ्गलादेशसँग पराजित भएकाे छ ।
बङ्गलादेशकाे ढाकामा भएकाे खेलमा नेपाल घरेलु टाेलीसँग ३–० गाेलले पराजित भयाे । पहिलाे हाफमा दुई गाेल गरेकाे बङ्गलादेशले दाेस्राे हाफमा एक गाेल थप्याे । बङ्गलादेशका लागि शाहिदा अक्टर रिपा, शामसुना...
बिहिबार, माघ २६, २०७९
काठमाडौं । ‘टिका पुन सांगीतिक साँझ’लाई भब्य रुपमा सफल पार्न सहयोग गर्ने, प्रयोजक, सहयोगीदाता र पत्रकारप्रती गायिका टिका पुनले धन्यवाद ज्ञापन गर्नुभएको छ ।
सांगीतिक साँझ सम्पन्न भएलगत्तै आयोजित धन्यवाद ज्ञापन कार्यक्रममा उहाँले यस आफूलाई गरेको सहयोग कहिल्यै नबिर्सिने प्रतिबद्धता पनि जनाउनुभयो ।
...
बिहिबार, माघ २६, २०७९
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाह नियुक्त हुनुभएको छ ।
प्रदेश प्रमुख देवराज जोशी संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेश सभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा शाहलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।
विश्वासको मत नपाएपछि सुदू...
बिहिबार, माघ २६, २०७९
काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा माओवादी समाजवादीबीच एकता वार्ता भएको छ।
माओवादी केन्द्रको मुख्यालय, पेरिसडाँडामा भएको उक्त वार्तामा माओवादी केन्द्रका उपाध्यक्ष एवम् पार्टी एकता वार्ता समितिका संयोजक कृष्णबहादुर महरा र उपमहासचिव एवम् समितिका सदस्य गिरिराजमणि पोखरेल तथा माओवादी समाजवादीका...
बिहिबार, माघ २६, २०७९
काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले सरकारले नेपाली चलचित्र ऐन पास गर्न नसक्दा चलचित्र क्षेत्रले विकासमा फड्को मार्न नसकेको बताएका छन् ।
आज काठमाडौंमा चलचित्र प्राविधिक संघको आयोजनामा भएको आयोजित ११ औं नेफ्टा अवार्ड उद्घाटन कार्यक्रममा बोल्दै केसीले यस्तो बताएका हुन् ।
अध्यक्ष ...
बिहिबार, माघ २६, २०७९
काठमाडौं । सत्ता साझेदार दलहरूको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक शुक्रबार(भोलि) बिहान बस्ने भएको छ। आज दिउँसो ३ बजे बस्ने भनिएको बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयन्त्रका संयोजक समेत रहनुभएका एमाले अध्यक्ष केपी शर्मा ओलीको भेटवार्तापछि भोलि बिहानसम्मलाई सरेको हो।
संयन्त्रको बैठक ...
बिहिबार, माघ २६, २०७९
काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जनताले लोकतन्त्रको सार्थक अनुभूति गर्ने माध्यम निर्वाचन भएको बताउनुभएको छ । सिंहदरबारमा आज आयोजित कार्यक्रममा उहााले निर्वाचन व्यवस्थापनमा सुधार गरी स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचन गराउने जिम्मेवारी आयोगमा रहेकोले त्यसको लागि समय...
बिहिबार, माघ २६, २०७९
काठमाडौं । परराष्ट्रमन्त्री डा.बिमला राई पौड्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूत साद अबु हैमेदले आज मन्त्रालयमा भेटवार्ता गर्नुभएको छ ।
भेटवार्तामा परराष्ट्रमन्त्री पौड्यालले विश्वभर फैलिएको कोरोना महामारीका बेला त्यहाँ रहेका चार लाखभन्दा बढी नेपालीलाई सुरक्षित राखेकोमा साउदी अरबीया सरकार...