आइतबार, भाद्र १०, २०८०
काठमाडौं । सातै प्रदेशका प्रदेश प्रमुख र मुख्यमन्त्रीहरुकालागि संघीय राजधानी काठमाडौंमा आवासीय सम्पर्क कार्यालय बनेका छन् ।
शहरी विकास मन्त्रालयले ललितपुरको भैँसेपाटीमा तयार पारेका भवन आइतबार प्रधानमन्त्री पुष्पकमल दाहालले हस्तान्तरण गरेका छन् । अब काठमाडौं आउँदा भाडाका अपार्टमेन्टमा बस्दै आए...
आइतबार, भाद्र १०, २०८०
बलारहद, सप्तरी । सप्तरीको सप्तकोशी नगरपालिका–४ को कामत टोलस्थित २० परिवार मुसहर बस्तीमा अहिले उठीबासको त्रास फैलिएको छ। तीन पुस्तादेखि बसोबास गर्दै आएका उनीहरूलाई थातथलोबाट अहिले डोजर लगाएर हटाउन थालिएको छ। जसले गर्दा २० परिवार मुसहर बस्तीका ५५ जना पुरुष र ५१ जना महिला गरी १ सय ६ जना त्रासमा छन्...
आइतबार, भाद्र १०, २०८०
काठमाडौं । देशमा बेला बेला आइरहने महामारीको समाचार सम्प्रेषण गर्दा तथ्यमा आधारित हुन नसके ठुलो दुर्घटनामा पर्न सक्ने स्वास्थ्य क्षेत्रका विज्ञहरूले औँल्याएका छन् । कोरोना महामारी लगत्तै हाल डेंगु महामारीसँग जुधेको बेला राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, ट्रिपल मिडिया र सेभ द चि...
आइतबार, भाद्र १०, २०८०
काठमाडौं । सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखहरुलाई सरकारले काठमाडौंमा सरकारी आवासको प्रवन्ध गरेको छ । ललितपुरको भैँसेपाटीमा प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि आवास गृहको निर्माण कार्य सम्पन्न भएको छ ।
प्रदेश प्रमुख र मुख्यमन्त्रीहरु काठमाडौं आएका बेला बस्नका लागि सरकारले ७५ करोड रुप...
शुक्रबार, भाद्र ०८, २०८०
बाग्लुङ । गीत-सङ्गीत क्षेत्रमा हालैमात्र एकाएक चर्चामा आएको नाम हो- सिम्रन परियार। १८ वर्षीया गायिका परियारले एक हप्तामै १४ गीत रेकर्ड मात्र गराइनन्, अधिकांश गीतले चर्चा कमाएका छन्।‘मुटुमै घाउ छ…’, ‘ए साइँला परेली भित्र’, ‘पानी परेको’ गीत चर्चामा छन्।
विद्यामन्दिर माध्यमिक विद्यालयमा कक्षा १२...
बिहिबार, भाद्र ०७, २०८०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिव नेपालीले यातायात व्यवसायीहरू चारैतिरबाट मारमा पर्दा सरकार मुकदर्शक बनेको बताएका छन् । उनले व्यवसायीहरू अहिले मर्नू न बाँच्नुको अवस्थामा पुगेको बताए ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै सांसद नेपालीले व्यवसायीलाई अनेकथरी बाहनामा कर थोपर्ने ...
बिहिबार, भाद्र ०७, २०८०
काठमाडौं । गौरा पर्व, बिहीबार काठमाडौंको खुलामन्च गौरामय देखियो । गौरा पर्वको अवसरमा आयोजित कार्यक्रममा सुदूरपश्चिम र कर्णाली आधारभूमि रहेका काठमाडौंबासीहरुले मात्रै होइन, सुदूरपश्चिममा जन्मिएका नेताहरुले समेत जमेरै गौरामा झुमे ।
गौराको अर्को विशेष पहिचान भनेको देउडा गीत र नृत्य हो । हरेक वर्...
बिहिबार, भाद्र ०७, २०८०
काठमाडौँ ।नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले अधिकार माग्दा थुनिएका र राज्यसँग लुकिछिपी बाँच्न बाध्य बनाइएका थारूलाई उन्मुक्ति दिनुपर्ने बताएका छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसद चौधरीले अधिकार माग्दा थुनिएका थारुहरुलाई जेलमुक्त गर्नुपर्ने र फरार घोषणा गरिएकाहरूलाई उन्मुक्ति दिनु...
बिहिबार, भाद्र ०७, २०८०
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र शहरी विकासमन्त्री सीता गुरुङले सिंहदरबारको पश्चिम मोहडाको प्रबलीकरण भइरहेको कामको स्थलगत निरीक्षण गरेका छन् । अनुगमनपछि प्रधानमन्त्री दाहालले निर्धारित समयमै काम सम्पन्न गर्न निर्देशन दिएका छन् ।
निरीक्षणका क्रममा प्रधानमन्त्री दाहाल र मन्त्री गुरुङसह...
बुधबार, भाद्र ०६, २०८०
सचिवहरु सकेसम्म दलित आयोगमा जान मान्दैनन्। यदि गए भनेपनि बसेर काम गर्दैनन्। नियुक्ति भएकै दिनदेखि सरुवाको लागि मन्त्रालय धाउन सुरु गर्छन्। आखिर किन ?
कमल विक,
काठमाडौँ ।अस्तव्यस्त ‘कर्मचारीतन्त्र’को कारण देशका प्रशासनिक केन्द्रहरु गञ्जागोल हुँदा सरकारी कामहरु जनतामुखी नभएको गुनासहरु हरेक ...