बिहिबार, साउन २५, २०८०
चितवन । चितवन र आसपासका जिल्लाका छात्राको आकर्षण कन्या क्याम्पसतर्फ रहेको छ । यहाँको मैयादेवी कन्या क्याम्पसमा अध्ययनरत छात्रामध्ये आधा चितवन बाहिरका छन् ।
हाल क्याम्पसमा अध्ययनरत विद्यार्थीको सङ्ख्या एक हजार छ सयभन्दा बढी छ । जसमा एक हजार ५४ स्नातक र स्नातकोत्तर तहका छन् । कक्षा ११ मा विद्या...
बिहिबार, साउन २५, २०८०
जनकपुरधाम । मधेस प्रदेश सरकारले बाढी तथा डुबान पीडितलाई राहत तथा उद्धारका लागि आठै जिल्लामा दस/दस लाख पठाउने भएको छ ।
प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री मोहम्मद समिमको अध्यक्षतामा बुधबार बसेको प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले बाढी तथा डुबान पीडितलाई राहत तथा उद्धारका लागि स...
बिहिबार, साउन २५, २०८०
कास्की । आँखा पाक्ने रोगको सङ्क्रमण फैलिँदै जाँदा कास्कीको पोखराका अस्पतालले आँखाको परीक्षण र औषधि निःशुल्क प्रदान गर्न थालेका छन् ।
पोखरा महानगरपालिकाको अग्रसरतामा यहाँका केही अस्पतालमा साउन मसान्तसम्मका लागि आँखा जाँच तथा औषधि वितरणको व्यवस्था गरिएको छ । महानगरपालिकाले पोखराको मणिपाल शिक्षण...
बुधबार, साउन २४, २०८०
सर्वप्रथम २९औँ विश्व आदिवासी दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका आदिवासी जनजाति समुदायसहित सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु। आजको दिनले संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयन र सुदृढीकरण एवं पहिचान र अधिकारको आन्दोलनमा निरन्तर सफलताका निम्ति उत्प्रेरणा पैदा गर्ने विश्...
बुधबार, साउन २४, २०८०
काठमाडौं । प्रतिनिधिसभा उपसभामुख इन्दिरा राना मगरले आफूलाई बोल्न नदिएको गुनासो गरेकी छन्।
बुधबार काठमाडौँमा २९औं विश्व आदिवासी दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपसभामुख रानाले ‘उप’ ‘चुप’ भन्ने गरिएको र आफूलाई बोल्न नदिएको भन्दै संविधानको न्यायपूर्ण ढंगले डेलिभरी नभएको धारणा राखिन्। उन...
बुधबार, साउन २४, २०८०
काठमाडौं । नेपाल विद्यार्थी संघको केन्द्रीय कार्यसमितिमा महिलाको संख्या ६ प्रतिशत मात्रै भएको भन्दै असन्तुष्टि देखिन थालेको छ ।
लामो समयपछि केन्द्रीय समिति विस्तार हुँदा महिलाको संख्या न्यून भएको गुनासो उठ्न थालेको हो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार नेविसंघमा ७१० जनालाई के...
बुधबार, साउन २४, २०८०
काठमाडौं । घर बहाल व्यवस्था निर्देशिका, २०७९ जारी भएसँगै पछिल्लो समय काठमाडौँ महानगरपालिकामा घर बहाल कर बुझाउनेको सङ्ख्या बढेको छ ।
महानगरपालिकाको पटक-पटकको सूचना र आग्रहलाई समेत व्यवस्था गर्दै आएका नगरवासीले पछिल्लो समय नियमअनुसारनै बहाल कर बुझाउन थालेका छन् । सबै घरधनीलाई करको दायरामा ल्याउ...
बुधबार, साउन २४, २०८०
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आँखा पाक्ने रोग (भाइरल कन्जङ्क्टिभाइटिस) लागे आत्तिनु नपर्ने जनाएको छ ।
मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले अहिले मुलुकभरका विभिन्न ठाउँमा आँखा पाक्ने रोग देखिएकाले नआत्तिइ घरमा बसेर उपचार गर्न आग्रह गरे । उनले घरमा आँखाको स्याहार गरे स...
बुधबार, साउन २४, २०८०
सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पनि २९ औँ आदिवासी दिवस भव्यताका साथ मनाइएको छ ।
नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद सुर्खेतले विभिन्न जातीय आदिवासी जनजाति संगठनहरुको सहभागितामा दिवस विशेष कार्यक्रम गरेको हो । सो अवसरमा विभिन्न जातजातिका सांस्कृतिक झाँकीहरु प्रदर्...
सोमबार, साउन २२, २०८०
काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० मा प्रभु बैंकको खुद नाफा बढेको छ। चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकले २ अर्ब ८२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको देखिएको हो। अघिल्लो वर्ष बैंकले १ अर्ब ९० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। यो हिसाबले बैंकको नाफा ४८.५४ प्रतिशतले बढेको ह...