बुधबार, जेठ १०, २०८०
कैलाली । कैलालीमा दलित अधिकारको सुनिश्चितताका लागि १२ दिने दलित अधिकार अभियान सुरू भएको छ । राष्ट्रिय दलित नेटवर्क नेपालको अगुवाईमा दलित अधिकार दशकलाई सफल बनाउन १२ दिने अभियान सञ्चालन गरिएको हो ।
नेटवर्कका केन्द्रीय अध्यक्ष गणेश विश्वकर्माले विज्ञप्ति जारी गर्दै कैलालीको धनगढी उपमहा...
बुधबार, जेठ १०, २०८०
काठमाडौं । विद्यमान जात व्यवस्थाको विरोधमा काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन र प्रतिरोध संगीत प्रस्तुत भएको छ । रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, सोती गाउँमा जातकै कारण ०७७ साल जेठ १० गते नवराज विकसहित ६ जना युवाको विभत्स हत्या हुने गरी भएको घटनाको स्मरणमा जातीय भेद्भाव र छुवाछूतका कारण ज्य...
बुधबार, जेठ १०, २०८०
सिरहा । भोजको विषयमा छुवाछुतसम्बन्धी मुद्दा दायर गर्ने सिरहाको भगवानपुर गाउँपालिका–१ का विणुदेव पासवानमाथि कुटपिट भएको छ । ‘छुवाछुतसम्बन्धी मुद्दा हाल्ने यही हो’ भन्दै विणुदेव पासवानमाथि कुटपिट भएको हो ।
गाउँमा बनाएको मन्दिरको भुक्तानीको विषयमा छलफल गर्ने बाहानामा बुधबार बिहान बोलाएर एम...
बुधबार, जेठ १०, २०८०
काठमाडौं । विनु यादवले सरकारसँग सहमति भएपछि अनशन तोडेकी छन् । आज सरकारसँग ५ बुँदे सहमति भएपछि यादवले १५ औं दिनमा अनशन तोडेकी हुन् ।
बुधबार नेपाल सरकारका तर्फबाट गृह मन्त्रालयका प्रवक्ता एवम् सहसचिव जितेन्द्र बस्नेतले र विनु यादवले सहमतिमा हस्ताक्षर गरेका छन् ।
यस्तो छ सहमति:
बुधबार, जेठ १०, २०८०
काठमाडौं । जातीय भेदभाव तथा छुवाछूतका घटना रोकथामकालागि बनेको ऐन, कानून कार्यान्वयन हुनै सकेको छैन । ऐन कार्यान्वयन हुन नसक्दा दलित समुदायले जातकै कारण ज्यान गुमाउनु परेको छ । ऐन जारी भएको १२ वर्षको अवधिमा जातकैकारण हत्या, हिंसा, यातना र अपमानित हुनुपरेको दलित अधिकारकर्मीले बताएका छन् । २०६८ जेठ...
बुधबार, जेठ १०, २०८०
काठमाडौं । प्रतिनिधिसभा सांसद सिता मिजारले विवाह गर्न मन्दिर पुगेको दलित समुदायको एक जोडीलाई विवाह नगराई भाग्ने पण्डितलाई कारबाही गर्नुपर्ने माग राखेकी छन् ।
मंगलबार संसद बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा मिजारले बाजुराको सदरमुकाम मार्तडीमा रहेको बडिमालीका मन्दिरमा विवाहका लागि पु...
शनिबार, जेठ ०६, २०८०
काठमाडौँ । शहरी विकासमन्त्री सीता गुरुङले ललितपुरको भैँसेपाटीमा निर्माणाधीन मन्त्री निवास भवनको काम यथाशक्य पूरा गर्न निर्माण कम्पनीलाई निर्देशन दिएकी छिन्। शनिबार आयोजनास्थलमा पुगेर निरीक्षण र भवन निर्माणको प्रगतिबारे जानकारी लिएपछि मन्त्री गुरुङले निर्माण व्यवसायीलाई सम्झौताबमोजिम बाँकी काम यथ...
शनिबार, जेठ ०६, २०८०
‘हरेक पटक मैदानमा स्पाइक हान्दा जुन ताली बज्छ नि! त्यसैले मलाई तानिरह्यो। र नै भलिबलमा नयाँ अवसरको खोजी गरिरहेँ।’
काठमाडौं । अस्ताउँदो बसन्त ऋतुको हावाले ज्याकारान्डाका फुल झरेर भुइँमा विछ्याइएझैं भएका छन्। ति फुललाई पिरा बनाएर थचक्क बसिन् निरुता। हुन पनि तीन घण्टाको दैनिक भलिबल अभ्यासले उनला...
शनिबार, जेठ ०६, २०८०
बर्दिया। प्रतिनिधि सभा सदस्य एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य सञ्जयकुमार गौतमले अनशन तोडेका छन्। विभिन्न माग राखेर वैशाख ३० गतेदेखि अनशन थालेका सांसद गौतमसँग ११ बुँदे सहमति भएपछि अनशन तोडिएको हो।
‘हाम्रो बर्दिया बचाऔँ, समुन्नत बर्दिया बनाऔँ’ भन्ने अभियानसहित विभिन्न १५ बुँदे माग राखेर ग...
बुधबार, जेठ ०३, २०८०
देउखुरी । घोराही उपमहानगरपालिका–३ की सुष्मा विकले कक्षा ८ मा पढ्दापढ्दै भागेर बिहे गरिन्। घरपरिवारलाई खबरै नगरी बिहे गर्दा घरपरिवारले सोधिखोजी गरे।
बिहे भएको एक वर्षपछि १७ वर्षको उमेरमा छोरी जन्मियो। उमेर नपुग्दै गर्भवती भएकी उनलाई विवाह के हो? परिवारको जिम्मेवारी के हुन्छ? परिवार योजना कसरी ...