मनसुनको पहिलो महिनामै ३१ जनाको मृत्यु, ११२ घाइते

मनसुनको पहिलो महिनामै ३१ जनाको मृत्यु, ११२ घाइते

काठमाडौँ। गत जेठ १५ देखि यही असार १६ गतेसम्म ६७४ वटा मनसुनजन्य विपद्का घटना भएका छन्। ती घटनामा ३१ जनाको मृत्यु र ११२ जना घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) को तथ्यांकले देखाएको छ। उक्त अवधिमा पहिरोका ८७ घटनामा २५ घरमा आंशिक र ११ घरमा पूर्ण क्षति...
बाढीको डरले बसाइँ सर्छन् भूमिहीन

बाढीको डरले बसाइँ सर्छन् भूमिहीन

कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका–११ वनहरा नदी तटीय क्षेत्रमा झोपडी बनाएर बस्दै आएका भूमिहीन परिवार सुरक्षित स्थानमा सर्ने तयारीमा जुटेका छन्। कोही झोपडी बनाउन व्यस्त छन् भने कोही झोपडीमा च्यातिएका त्रिपाल र कपडा राख्नमा व्यस्त छन्। बस्दै आएको ठाउँमा बाढी पस्न सक्ने जोखिमलाई मध्यनजर गर्दै भूमिह...
मिडियाले सीमान्तकृत समुदायका मुद्दालाई प्राथमिकता दिनुपर्ने माग

मिडियाले सीमान्तकृत समुदायका मुद्दालाई प्राथमिकता दिनुपर्ने माग

काठमाडौँ। सीमान्तकृत समुदायलाई विकासको मूलप्रवाहमा ल्याउन अभिप्रेरित गर्न मिडियाले ती समुदायका मुद्दालाई प्राथमिकता दिनुपर्ने माग गरिएको छ। एकता फाउण्डेसन नेपालको आयोजना र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सहकार्यमा आज यहाँ आयोजित सामाजिक मुद्दा उठानसम्बन्धी एकदिने क्षमता अभिवृद्धि कार्यक्...
त्रिविको उपकुलपति खुला प्रतिस्पर्धाबाट नियुक्त हुने व्यवस्था गर्न नेविसंघले थाल्यो दबाब अभियान

त्रिविको उपकुलपति खुला प्रतिस्पर्धाबाट नियुक्त हुने व्यवस्था गर्न नेविसंघले थाल्यो दबाब अभियान

काठमाडाैँ। नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयका उपकुलपति योग्यता प्रणालीमा आधारित खुला प्रतिस्पर्धाबाट नियुक्त हुने व्यवस्था गर्न माग गर्दै दबाब अभियान थालेको छ। केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले आइतबार मातहतका क्याम्पस इकाइ समितिहरूलाई निर्देशन दिँदै योग्यता प्रणालीमा आधारित खुला ...
एआईजी खापुङ्लाई सम्मान

एआईजी खापुङ्लाई सम्मान

काठमाडौँ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) चन्द्रकुवेर खापुङलाई सम्मान गरिएको छ। तेह्रथुमको मेन्छ्यायेम सेवा समाजले एक कार्यक्रमका बीच एआईजीपी खापुङ्लाई सम्मान गरेको हो। मेन्छ्यायेममा जन्मि हुर्की तथा माध्यमिक तहसम्मको अध्ययन पूरा गरी नेपाल प्रहरकिो अतिरिक्त महानिरीक्षक जस्तो पदमा पुगेर जि...
विकास समितिका कर्मचारी १२१ दिनदेखि धर्नामा

विकास समितिका कर्मचारी १२१ दिनदेखि धर्नामा

काठमाडौँ। सरकारले विकास समितिहरूलाई निष्क्रिय पारेपछि अलपत्र परेका त्यहाँ कार्यरत कर्मचारीहरू १२१ दिनदेखि धर्नामा बसेका छन्। विकास समितिहरू निष्क्रिय पारेर सरकारले सम्बन्धित समुदायमाथि अन्याय गरेको र लामो समयदेखि सेवारत आफूहरूलाई खाली हात जबरजस्ती अवकाश गराइएको भन्दै कर्मचारीहरू आन्दोलित ब...
नेपालका दलितसम्बन्धी तथ्यांक सार्वजनिक, सरोकारवालाको असन्तुष्टि

नेपालका दलितसम्बन्धी तथ्यांक सार्वजनिक, सरोकारवालाको असन्तुष्टि

काठमाडौँ। नेपालका दलित समुदायसम्बन्धी तथ्यांकीय प्रतिवेदन सार्वजनिक भएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले २०७८ को जनगणनामा प्राप्त तथ्यहरूलाई विश्लेषण गरी दलित र गैरदलित समुदायको तुलनात्मक अवस्थासहितको विस्तृत प्रतिवेदन सार्वजनिक गरिएको हो। पछिल्लो दशकमा दलित समुदायको जनसंख्या १ प्रतिशतले बढेक...
बजेट वितरण गर्दा उत्तरदायित्वको लङ्गोटी पनि बेपत्ता भयो : सांसद शर्मा

बजेट वितरण गर्दा उत्तरदायित्वको लङ्गोटी पनि बेपत्ता भयो : सांसद शर्मा

काठमाडाैँ। नेपाली कांग्रेसका लोकप्रिय युवा नेता सांसद डा. सुनिल शर्माले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटप्रति असन्तुष्टि जनाएका छन् । सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै उनले विकासको नाममा बजेट वितरण गर्दा उत्तरदायित्वको लङ्गोटी पनि बेपत्ता भएको टिप्पणी गरेका छन् । ‘तुइनको खतराप...
साउन १५ गते ‘कोदो दिवस’ मनाउन कृषिमन्त्री अधिकारीको प्रस्ताव

साउन १५ गते ‘कोदो दिवस’ मनाउन कृषिमन्त्री अधिकारीको प्रस्ताव

काठमाडौं । कृषिमन्त्री रामनाथ अधिकारीले साउन १५ गते कोदो दिवस मनाउन आग्रह गरेका छन् । बिहीबार काठमाडौमा नेपाल डेरी एसोसिएसनद्वारा आयोजित दही चिउरा प्रबद्र्धन कार्यक्रममा बोल्दै उनले असार १५ दही चिउरामा र धान दिवस मनाए झैं श्रावण १५ गते कोदो दिवसका साथै खिर खान आग्रह गरेका हुन् । उनले भने, ...
विदेशी सम्बन्धन लिएर सञ्चालित कलेजमाथि छानबिन गर्न नेविसंघको माग

विदेशी सम्बन्धन लिएर सञ्चालित कलेजमाथि छानबिन गर्न नेविसंघको माग

काठमाडौँ। नेपाल विद्यार्थी संघ (नेविसंघ)ले विदेशी सम्बन्धन लिएर नेपालमा सञ्चालित कलेजका गतिविधिमाथि छानबिन गर्न माग गरेको छ। त्यस्ता कलेजहरूले विदेशी सम्बन्धनको नाममा ठगी गरिरहेको र त्यस्ता कार्यमा सरकारी संयन्त्रकै संरक्षण रहेको नेविसंघको आरोप छ। बुधबार नेविसंघका केन्द्रीय सदस्य भूपेन्द्र सि...