बिहिबार, आषाढ ३०, २०७९
काठमाडौं/ २९ असार ।
लाेकतन्त्रवादी पत्रकार संगठन नेपाल प्रेस युनियनकाे ९ ओैँ महाधिवेशन पत्रकार टिकाराम सुनारले समावेशी सचिव पदमा आज ओैपचारिक रुपमा उम्मेदवारी घाेषणा गर्नुभएकाे छ।
रेडियाे नेपाल प्रेस युनियन शाखाले आज आयाेजना गरेकाे कार्यक्रममा सुनारले उम्मेदवारी घाेषणा गर्नुभएकाे हाे । त्यसअवसर...
बुधबार, आषाढ २९, २०७९
काठमाडौं, असार २६ : आगामी साउन ६ र ७ गते हेटौंडामा हुन लागेको‘नेपाल प्रेस युनियन’को नवौं महाधिवेशनमा रेडियो कान्तिपुरका सन्तोष गन्धर्वले सचिब पदमा उम्मेद्वारी घोषणा गरेका छन्। पत्रकारिता क्षेत्रलाई व्यवसायिक र मर्यादित बनाउनुका साथै प्रेस युनियनलाई विशुद्ध व्यवसायीक र समावेशी पत्रकारहरुको छाता संगठन...
शनिबार, आषाढ ११, २०७९
काठमाडौं । सर्वोच्च अदालतले नेपालको संविधान २०७२ मा व्यवस्था गरिएका दलित समुदायका हक अधिकार कार्यान्वयन गर्न संसद् सचिवालय र सरकारलाई निर्देशनात्मक आदेश गरेको तीन महिनाको अवधि सकिदै छ । तर, सरकारले दलित समुदायको हक, अधिकारको कार्यान्वयनमा नीति निर्माण, कानुनको पुनरावलोकन र सुदृढीकरण, योजना, बजेट कार...
बिहिबार, आषाढ ०९, २०७९
काठमाडौं । बाली तथा पशुपन्छी बीमा कार्यक्रमको प्रभावकारीता तथा पहुँच विस्तार सम्वन्धी अध्ययन प्रतिवेदन सार्वजनिक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । प्रतिनिधिसभा सदस्य, कृषि मन्त्रालयका कर्मचारी, सरोकारवाला निकाय, किसानका अगुवाहरुको उपस्थितिमा सो प्रतिवदेन सार्वजनिक गरिएको हो ।
उक्त प्रतिवदे...
बुधबार, आषाढ ०८, २०७९
काठमाडौं ।अपरकर्णाली जलविद्युत् आयोजना काम १४ वर्ष शुरु हुन सकेको छैन । दैलेख र अछामका जनताको जीवन स्तरसंग जोडिएको अपरकर्णालीको काम शुरुवात हुन सकेको छैन ।
प्रतिनिधिसभाको विशेष समयमा बोल्दै प्रतिनिधिसभा सदस्य पार्वती विशुंखेले सरकारले निगरानी गरि यो आयोजना सम्पन्न गर्न सकेको भए ५०० मेगाहर्ज विद्य...
सोमबार, आषाढ ०६, २०७९
काठमाडौं । स्थानीय तहमा निर्वाचित दलित महिला वडा सदस्यले सरकारी कार्यक्रममा आफुहरु अपमानित हुन बाध्य भएको बताएका छन् । दलित महिला संघद्धारा आयोजित नव निर्वाचित दलित महिला सदस्यलाई शुभकामना, बधाई तथा छलफल कार्यक्रममा सहभागी महिलाहरुले आफुहरुलाई वडाध्यक्ष, महिला सदस्य पछि बोलाउनुपर्ने हो, त्यस्तो हुँद...
आइतबार, जेठ २९, २०७९
जातीय भेदभाव विरुद्ध अन्तराष्ट्रिय संस्था ग्लोवल फोरमको अध्यक्षमा पदम विश्वकर्मा निर्वाचित भएका छन् । छुवाछूत मुक्त घोषणाको १६ बर्ष तथा जेठ २१को सन्दर्भमा, भर्चियुल माध्यमद्धारा आयोजित विश्व मञ्च ग्लोवल फोरमको तेस्रो अधिवेशनबाट पदम विश्वकमा सर्वसम्मत निवार्चित भएका हुन् ।
त्यसैगरी मञ्चको वरिष्ठ उ...
आइतबार, जेठ २९, २०७९
लेखनाथ, २९ जेठ ।
प्रथम विजयपुर फुटबल पेनाल्टी शुट आउट प्रतियोगिताको उपाधि बि.टि. टेनिङ्ग सेन्टर समुह बि ले जित्न सफल भएको छ ।
पोखरा महानगरपालिका वडा नं.२६ को विजयपुरमा आयोजना गरेको प्रथम विजयपुर फुटबल पेनाल्टी शुट आउट प्रतियोगिता २०७९ को उपाधि बि.टि. टेनिङ्ग सेन्टर समुह बि ले ट्वान्टि फाइब के ...
शनिबार, जेठ २८, २०७९
ललितपुर । ललितपुरको याक प्लेसमा आज एक दिने व्यापार प्रदर्शनी मेला आयोजना गरिएको छ । स्वच्छ व्यवसायी समुह नेपालले शनिवार ललितपुर स्थित याक प्लेसमा एक दिने व्यापार प्रदर्शनी मेला आयोजना गरेको हो ।
हरेक वर्ष मे महिनाको दोस्रो शनिवार बिश्व स्वच्छ व्यवसाय दिवस मनाउने गरिन्छ । उत्त दिवसको सन्दर्भमा आयो...
सोमबार, जेठ २३, २०७९
रोल्पा कारागारमा गत जेष्ठ ४ गते झुन्डीएको अवस्थामा मृत फेला परेका नाबालक सुन्दर हरिजनको घटना प्रति न्याय अधिकार संस्था नेपाल –जुरी नेपालले ध्यानार्कषण भएको जनाएको छ ।
संस्थाले बिज्ञप्ती जारी गर्दै कानुन बमोजिम बाल सुधार गृहमा राखिनुपर्ने नाबालकलाई कारागारमा राखीनु र कारागार भित्रै नाबालक हरिजनको ...