बिहिबार, जेठ १२, २०७९
काठमाडौं, जेठ १२ । सरकारले पेट्रोलियम पदार्थमा गरेको मुल्य वृद्धि तत्काल फिर्ता लिन नागरिक समाजले एक अपिल जारी गरेको छ । सरकारको पटक पटकको मुल्य वृद्धिले विपन्न तथा निम्न वर्गका उपभोक्ताको दैनिकी थप कष्टकर बन्दै गएको भन्दै नागरिक समाजले मुल्य वृद्धि फिर्ता लिन आग्रह गरेको हो ।
नेपाल आयल निगमले २०...
बुधबार, जेठ ११, २०७९
बुटवल, जेठ ११ । लुम्बिनी प्रदेशका उपसभामुख कृष्णी थारुले महिला र सिमान्तकृत समुदायको लागि छुटाइएको बजेट कार्यान्वयनमा समस्या देखिएको बताउनुभयो । उहाँले पूर्वाधार विकाससँगै महिला तथा सिमान्कृत समुदायको उत्थानका लागि समेत बजेट छुट्याउन आवश्यक रहेको बताउनुभयो ।
जागरण मिडिया सेन्टरले बुधबार बुटवलमा...
मंगलबार, जेठ १०, २०७९
काठमाडौं । रुकुम पश्चिममा नवराज विकसहित ६ जनाको ज्यान जाने गरी नरसंहार भएको मंगलबार दुई वर्ष पूरा भएको छ । तर पीडितले अझैसम्म न्याय पाउन सकेका छैनन् । नागरिक समाज र अधिकारकर्मीले पीडितलाई न्याय दिन माग गर्दै यो दिनलाई जात व्यवस्थाविरुद्व प्रतिरोध दिवसकोरुपमा मनाउँदैछन् ।
बृहत् नागरिक आन्दोलनस...
शनिबार, जेठ ०७, २०७९
काठमाडौं, ६ जेठ : आफूमाथि भएको यौन शोषण, बलात्कारको घटनाको बारेमा सामाजिक संजालमार्फत एक युवतीले सार्वजनिक गरेको भिडियोले महिला गैर सरकारी संस्था महासंघको ध्यानाकर्षण गराएको छ ।
आजको आधुनिक युगसम्म पुग्दा महिला मथिको हिंसा, हत्या, बलात्कार, शोषण, अन्याय, अत्याचारलगायतका विरुद्ध पटक पटक आवाज उठाउँ...
शनिबार, जेठ ०७, २०७९
डा. विष्णुमाया परियार एसियन अमेरिकन एण्ड प्यासिफिक आइल्यान्डर कमिसनको सदस्यमा नियुक्त हुनुभएको छ । एसियन अमेरिकन एण्ड प्यासिफिक आइल्यान्डर कमिसनमा नियुत्त हुुने २८ जना सदस्य मध्ये डा. परियार नेपालबाट एक मात्र हुनुहुन्छ ।
सन २०२१ मा, फिल मर्फी, न्यू जर्सी गभर्नरले राज्यका निकायहरुमा एसियाली अमेरि...
शनिबार, जेठ ०७, २०७९
द वार्म फाउण्डेसन न्यूयोर्कले गायक तथा कलाकार प्रकाश सपुत र साहित्यकार तथा लेखक डा. नवराज लम्सालसाई सम्मान गरेको छ । अमेरिकाको न्यूयोर्कमा आयोजित पुस्तक विमोचन तथा सम्मान समारोहका वीच गायक तथा कलाकार सपुत र साहित्यकार डा.लम्साललाई न्यू योर्क स्टेट सिनेटरबाट सम्मान गरिएको हो ।
पुस्तक विमोचन तथा सम...
शनिबार, जेठ ०७, २०७९
चौरजहारी नगरपालिकाको नगर प्रमुखमा पुष्प वादी निर्वाचित हुनुभएको छ । नेकपा माओवादी केन्द्रबाट उम्मेदवारी दिनुभएका पुष्प वादी ६८८२ मतले विजयी हुनुभएको हो ।
उहाँका प्रतिद्धन्दी नेपाली कांग्रेसका प्रेम बहादुर वलीले ६३११ मत प्राप्त गर्नु भएको छ ।
२०७९ साल बैशाष ३० गते भएको स्थानीय निर्वाचनमा उहाँले ५...
शनिबार, बैशाख ३१, २०७९
नेपाली अमेरिकी सुपरिचित सामाजिक अभियन्ता डा. विष्णुमाया परियार न्यू जर्सी राज्यको जर्सी सिटी शहरको महिला सल्लाहकार समितिमा मनोनित हुनु भएको छ ।
जर्सी सिटी शहरको नगर प्रमुख (मेयर )स्टिभन फुलपको विविधता तथा समावेशी (डाईभर्सिटी र ईन्क्लुसिव) संचालक समितकि पूर्व सल्लाहकार रही सकेकी डा. परियार जर्सी स...
आइतबार, बैशाख २५, २०७९
काठमाडौं । बैशाख ३० गते तय भएको स्थानीय तह निर्वाचनको मतदानअघि नै एक सय ६२ जना दलिज महिला सदस्य विभिन्न स्थानीय तहमा निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन आयोगले प्रकाशन गरेको एक लाख ४५ हजार १० जना उम्मेदवारको अन्तिम नामावलीमध्ये एक सय ६२ जना जनप्रतिनिधि निर्विरोध निर्वाचित भएका हुन् ।
गएको वैश...
आइतबार, बैशाख २५, २०७९
काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यामिक तहको शिक्षक पदको नतिजा सार्वजनिक गरेको छ । आयोगले सार्वजनिक गरेको नतिजा अनुसार २७ दशमलव २८ प्रतिशत परीक्षार्थी पहिलो (सामान्य) चरणमा उर्तिण भएका छन् ।
आयोगको विवरण अनुसार परीक्षामा सहभागि भएका ७६ हजार ९ सय ६ परीक्षार्थी मध्येबाट २० हजार ९ सय ८२ जना पर...