भारत भ्रमणमा प्रधानमन्त्री दाहालले के-के गर्दैछन् ? [यस्तो छ भ्रमणतालिका]

भारत भ्रमणमा प्रधानमन्त्री दाहालले के-के गर्दैछन् ? [यस्तो छ भ्रमणतालिका]

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले यही जेठ १७ देखि २० गतेसम्म दक्षिणी छिमेकी भारतको औपचारिक भ्रमण गर्ने भएका छन्। प्रधानमन्त्री दाहाल भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भ्रमणमा जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ। दाहालसँगको भ्रमणमा स्वकीय सचिव छोरीदेखि...
सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाको बहुमतले पारित

सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाको बहुमतले पारित

काठमाडौं । सरकारको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ। गत जेठ ५ गतेको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रम शनिबार पारित भएको हो। सभामुख देवराज घिमिरेले कार्यक्रम बहुमतले पारित गरेको घोषणा गरेका हुन्। शनिबारसम्म यस कार...
मुक्त कमैया, हलिया, कमलरी र हरवाचरवाहरुको पुनर्स्थापनाबारे छलफल

मुक्त कमैया, हलिया, कमलरी र हरवाचरवाहरुको पुनर्स्थापनाबारे छलफल

काठमाडौँ । भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले मुक्त कमैया, हलिया, कमलरी र हरवाचरवाहरुको पुनर्स्थापनाको सवालमा सरोकारवालाहरुसँग छलफल गरेको छ । कार्यक्रममा भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री रञ्जिता श्रेष्ठले मन्त्रालयमा सपथ लिएदेखि नै आफुले मुक्त कमैया, हलिया, कमलरी ...
कैलालीमा १२ दिने दलित अधिकार अभियान सुरू

कैलालीमा १२ दिने दलित अधिकार अभियान सुरू

  कैलाली । कैलालीमा दलित अधिकारको सुनिश्चितताका लागि १२ दिने दलित अधिकार अभियान सुरू भएको छ । राष्ट्रिय दलित नेटवर्क नेपालको अगुवाईमा दलित अधिकार दशकलाई सफल बनाउन १२ दिने अभियान सञ्चालन गरिएको हो । नेटवर्कका केन्द्रीय अध्यक्ष गणेश विश्वकर्माले विज्ञप्ति जारी गर्दै कैलालीको धनगढी उपमहा...
जात व्यवस्थाविरुद्व नागरिक प्रतिरोध

जात व्यवस्थाविरुद्व नागरिक प्रतिरोध

काठमाडौं । विद्यमान जात व्यवस्थाको विरोधमा काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन र प्रतिरोध संगीत प्रस्तुत भएको छ । रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, सोती गाउँमा जातकै कारण ०७७ साल जेठ १० गते नवराज विकसहित ६ जना युवाको विभत्स हत्या हुने गरी भएको घटनाको स्मरणमा जातीय भेद्भाव र छुवाछूतका कारण ज्य...
छुवाछुतको घटनामा उजुरी दिएको भन्दै सिरहाका विणुदेव पासवानमाथि कुटपिट

छुवाछुतको घटनामा उजुरी दिएको भन्दै सिरहाका विणुदेव पासवानमाथि कुटपिट

  सिरहा । भोजको विषयमा छुवाछुतसम्बन्धी मुद्दा दायर गर्ने सिरहाको भगवानपुर गाउँपालिका–१ का विणुदेव पासवानमाथि कुटपिट भएको छ । ‘छुवाछुतसम्बन्धी मुद्दा हाल्ने यही हो’ भन्दै विणुदेव पासवानमाथि कुटपिट भएको हो । गाउँमा बनाएको मन्दिरको भुक्तानीको विषयमा छलफल गर्ने बाहानामा बुधबार बिहान बोलाएर एम...
१५ औं दिनमा विनु यादवले तोडिन् अनशन

१५ औं दिनमा विनु यादवले तोडिन् अनशन

काठमाडौं । विनु यादवले सरकारसँग सहमति भएपछि अनशन तोडेकी छन् । आज सरकारसँग ५ बुँदे सहमति भएपछि यादवले १५ औं दिनमा अनशन तोडेकी हुन् । बुधबार नेपाल सरकारका तर्फबाट गृह मन्त्रालयका प्रवक्ता एवम् सहसचिव जितेन्द्र बस्नेतले र विनु यादवले सहमतिमा हस्ताक्षर गरेका छन् ।   यस्तो छ सहमति:
‘छुवाछूतविरुद्ध ऐन बन्यो, विभेद हटेन’

‘छुवाछूतविरुद्ध ऐन बन्यो, विभेद हटेन’

काठमाडौं । जातीय भेदभाव तथा छुवाछूतका घटना रोकथामकालागि बनेको ऐन, कानून कार्यान्वयन हुनै सकेको छैन । ऐन कार्यान्वयन हुन नसक्दा दलित समुदायले जातकै कारण ज्यान गुमाउनु परेको छ । ऐन जारी भएको १२ वर्षको अवधिमा जातकैकारण हत्या, हिंसा, यातना र अपमानित हुनुपरेको दलित अधिकारकर्मीले बताएका छन् । २०६८ जेठ...
दलित जोडीलाई विवाह नगराउने पण्डितलाई कारबाही गर्न माग

दलित जोडीलाई विवाह नगराउने पण्डितलाई कारबाही गर्न माग

काठमाडौं । प्रतिनिधिसभा सांसद सिता मिजारले विवाह गर्न मन्दिर पुगेको दलित समुदायको एक जोडीलाई विवाह नगराई भाग्ने पण्डितलाई कारबाही गर्नुपर्ने माग राखेकी छन् । मंगलबार संसद बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा मिजारले बाजुराको सदरमुकाम मार्तडीमा रहेको बडिमालीका मन्दिरमा विवाहका लागि पु...
मन्त्री क्वार्टर निर्माण यथासक्य पूरा गर्न शहरी विकासमन्त्री गुरुङको निर्देशन

मन्त्री क्वार्टर निर्माण यथासक्य पूरा गर्न शहरी विकासमन्त्री गुरुङको निर्देशन

काठमाडौँ । शहरी विकासमन्त्री सीता गुरुङले ललितपुरको भैँसेपाटीमा निर्माणाधीन मन्त्री निवास भवनको काम यथाशक्य पूरा गर्न निर्माण कम्पनीलाई निर्देशन दिएकी छिन्। शनिबार आयोजनास्थलमा पुगेर निरीक्षण र भवन निर्माणको प्रगतिबारे जानकारी लिएपछि मन्त्री गुरुङले निर्माण व्यवसायीलाई सम्झौताबमोजिम बाँकी काम यथ...