सोमबार, पौष १६, २०८०
काठमाडौँ । जातीय भेदभाव र छुवाछुतविरुद्ध सामाजिक अभियान सञ्चालन गरिरहेका मित्र परियारको जात निगरानी सञ्जाल गठन गरेका छन्।
दलित आन्दोलनलाई नयाँ ढंगबाट अघि बढाउने भन्दै परियारले आफ्नै नेतृत्वमा सञ्जाल गठन गरेका हुन्। अक्सफोर्ड युनिभर्सिटीबाट पढाई पूरा गरेका गोरखा परियार यसअघि लण्डनमा किंग्स्टन ...
सोमबार, पौष १६, २०८०
काठमाडौँ । राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा ससाना विषयबाट सुधारको थालनी गर्नुपर्ने भन्दै बैठकको खाजा कटौती गरिएको जानकारी गराएको प...
सोमबार, पौष १६, २०८०
काठमाडौं । दलित समुदायका युवाहरूले आफ्नो हक अधिकार सुनिश्चित गर्न अब दलित आन्दोलनको नेतृत्व नै युवा पुस्ताले हाँक्नुपर्ने अठोट गरेका छन् । संवैधानिक रुपमा व्यवस्था गरिएका हक अधिकारहरु समेत पछिल्लो समयमा गुम्ने खतरा रहेको भन्दै आइतबार काठमाडौँमा भएको भेलाबाट उनीहरूले दलित आन्दोलनलाई उठाउन संयुक्त...
शनिबार, पौष १४, २०८०
सीता विके,
काठमाडौँ । संविधान जारी भएको आठ वर्ष बितिसक्दा पनि संविधानको मर्मअनुरुप दलित अधिकारसम्बन्धी ऐन, कानुन बनेका छैनन् । दलितलाई संविधानले दिएका अधिकारहरू कानून निर्माण गरेर सुनिश्चित गर्न सरकार उदासीन छ । दलित समुदायका अधिकार सुनिश्चित भएपनि सोही अनुरुप कार्यान्वयन हुन नसकेको एक कार्य...
बुधबार, पौष ०४, २०८०
काठमाडौं । सहरी विकास मन्त्रालयले रेट्रोफिटिङ गरेर बनाएको मन्त्रिपरिषद्को बैठककक्ष बुधबारदेखि सञ्चालनमा आएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले विहान एक कार्यक्रमका बीच बैठककक्षको उद्घाटन गरे भने लगत्तै त्यही बैठक कक्षमा मन्त्रिपरिषद्को बैठक बसेको छ ।
०७२ सालको भूकम्पले क्षति पुगेपछि सो भव...
बुधबार, पौष ०४, २०८०
काठमाडौं । सहरी विकासमन्त्री सीता गुरुङले अर्थ मन्त्रालयले स्रोत ग्यारेन्टी नगर्दा विकास आयोजना अघि बढाउन समस्या भएको बताएकी छन् ।
बुधबार राष्ट्रियसभा अन्तर्गत प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा मन्त्री गुरुङले कुनैपनि विकासका योजना प्रक्रियागत रुपमा निरन्तर भएपनि आवश्य...
बुधबार, मंसिर २०, २०८०
काठमाडौं । जातीय छुवाछूतले निम्त्याएको नरसंहारविरुद्ध रुकुम पश्चिम जिल्ला अदालतले ऐतिहासिक फैसला गर्दै २४ जनाविरुद्ध जन्मकैद ठहर गरेको छ । महान्यायाधिवक्ताको कार्यालयका अनुसार नेपालको न्यायिक इतिहासमा यति ठूलो संख्यामा जन्मकैदको फैसला भएको यो पहिलो मुद्दा हो ।
रुकुम पश्चिमको चौरजहारी नगरपालिक...
आइतबार, मंसिर १७, २०८०
काठमाडौँ । सहरी विकासमन्त्री सीता गुरूङले स्मार्ट सिटी बनाउने नाममा जनताको सम्पत्ति रोक्का गरेर राखिरहन नमिल्ने बताएकी छन् । उनले सरकारले काठमाडौं उपत्यकामा सात वर्षअघि परिपक्व प्राविधिक तयारीबिनै हतारमा स्मार्ट सिटी बनाउने घोषणा गरेको, र त्यहीकारण अहिलेसम्म सर्वसाधारणको सम्पत्ति रोक्का भएर बसेक...
आइतबार, मंसिर १७, २०८०
रुकुमपश्चिम । रुकुमपश्चिमको चौरजहारी नगरपालिका–८, सोती गाउँमा अन्तरजातीय प्रेम र विवाहको विषयलाई लिएर नवराज विकसहित ६ जनाको हत्या भएको मुद्दामा अन्तिम सुनुवाइ सुरू भएको छ ।
तीन वर्षअघि भएको घटनासँग सम्बन्धित कर्तव्य ज्यान र जातीय छुवाछुतको मुद्धामाथि रूकुम पश्चिमका जिल्ला न्यायधीश खड्गबहादुर ...
शुक्रबार, मंसिर १५, २०८०
शहरी विकासमन्त्री सीता गुरुङ शुक्रबार गृहजिल्ला तेह्रथुमका जनप्रतिनिधि र नेताहरुसमेतलाई साथ लिएर भौतिक पूर्वाधार मन्त्रालय पुगिन् ।
उनले भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालालाई कार्यकक्षमै गएर भेटिन् । तर भेट सरकारका मन्त्री-मन्त्रीबीचको औपचारिकतामा मात्रै सीमित थिएन । मन्त्री गुरुङले भौतिक प...