शनिबार, कार्तिक २६, २०७९
काठमाडौं । आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति आउन २ हप्ता पनि बाँकी छैन । नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकिकृत समाजवादी), राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाम लोकतान्त्रिक गठबन्धनमा छन् भने नेकपा (एमाले)लगायतका केहि...
आइतबार, आश्विन ३०, २०७९
काठमाडौं । वुवा चन्द्र वहादुर विशंखे र आमा आशा पुरकोटीको कोखवाट निम्न मध्यम वर्ग परिवारमा २०३१ असार २८ गते काठमाडौको चन्द्रागिरी नगरपालिका–१० सतुङगलमा जन्मिकएकी हुन् अञ्जना विशंखे । नेपालको वामपन्थी आन्दोलनमा समाहित हुदै हाल नेकपा (माओवादी केन्द्र)को तर्फवाट काठमाडौं क्षेत्र न १० को प्रतिनीधिसभा सदस...
शनिबार, आश्विन २९, २०७९
काठमाडौं । आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको उम्मेदवारीमा राजनीतिक दल र स्वतन्त्रबाट गरेर खस आर्यकै बर्चस्व देखिएको छ । प्रतिनिधि सभामा जम्मा उम्मेदवारीको ४२.१६ प्रतिशत र प्रदेश सभामा जम्मा उम्मेदवारीको ३२.७२ प्रतिशत उम्मेदवारी खस आर्यकै परेको निर्वाचन आयोगले जनाएक...
सोमबार, आश्विन २४, २०७९
काठमाडौं । आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि सभाको प्रत्यक्षतर्फको निर्वाचनको उम्मेदवारी दर्ता गराउने कार्य आइतबार सम्पन्न भइसकेको छ । निर्वाचन आयोगका अनुसार देशभरिका १६५ वटै निर्वाचन क्षेत्रका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्रबाट गरेर आयोगको सूचना प्रणालीमा प्रविष्टि भएका आधारमा प्रतिनि...
शनिबार, आश्विन ०८, २०७९
काठमाडौं । जातीय तथा अन्य सामाजिक छुवाछूत तथा भेदभाव कसूर र सजाय ऐन, २०६८ लागू भएको ११ वर्षपछि पहिलो पटक जातीय छुवाछुत गर्नेमाथी एक वर्ष कैद सजाय तोकिएको छ । जिल्ला अदालत रामेछापले शरीर बन्धकसहित जातीय छुवाछुत भएको भन्दै ७ महिना अघि २०७८ चैत २२ गते दर्ता भएको मुद्धामा एक वर्ष कैद सजाय तोकेको हो ।
...
बिहिबार, आश्विन ०६, २०७९
काठमाडौं । सरकारी सेवामा रहेको आरक्षण व्यवस्था हटाउने गरी सरकारी सेवामा आरक्षण सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गरेको समावेशी आयोगलाई अन्य संवैधानिक आयोगका पदाधिकारीले प्रश्न उठाएका छन् । जागरण मिडिया सेन्टरले काठमाडौंमा गरेको अन्तरक्रियामा सहभागी राष्ट्रिय दलित आयोग, मुस्लिम आयोग र थारु आयोगका प...
शनिबार, आश्विन ०१, २०७९
काठमाडौं । अछामा पहिरोमा पुरिएर ज्यान गुमाउनेको संख्या २१ पुगेको छ । जिल्लाको ढकारी गाउँपालिका, कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिकामा पहिरोमा २१ जनाको मृत्यु भएको हो ।
मृत्यु भएका १७ जनाको सनाखत भएको र ४ जनाको सनाखत हुन बाँकी रहेको अछामका निमित्त प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले समता प्...
शुक्रबार, भाद्र ३१, २०७९
काठमाडौं । राज्यका हरेक निकायमा मधेशी दलित समुदायको प्रतिनिधित्व शुन्य रहेकोले सञ्चार क्षेत्रले प्राथमिकता साथ मुद्धा उठान गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । लोकतान्त्रिक शासन व्यवस्था मधेशी दलित समुदायको उचित तरिकाबाट प्रतिनिधित्व हुन नसकेको जागरण मिडिया सेन्टरले काठमाडौंमा गरेको छलफल तथा अन...
शुक्रबार, भाद्र ३१, २०७९
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिम प्रदेश संसदीय दलकी प्रमुख सचेतक दुर्गा विक नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेकी छन् । शुक्रबार नेकपा ((माओवादी केन्द्र)का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले उनलाई पार्टी प्रवेश गराएका हुन् ।
नेकपा एमालेबाट समानुपातिकमार्फत सुदूरपश्चिम प्रदेशसभा सद...
शुक्रबार, भाद्र ३१, २०७९
काठमाडौं । संवैधानिक व्यवस्थाको धज्जी उडाउदैँ आरक्षण व्यवस्था खारेज गर्नका लागि सरकारलाई प्रतिवेदन बुझाएको समावेशी आयोग आफैं असमावेशी देखिएको छ । संवैधानिक आयोगका रुपमा स्थापना भएको उक्त आयोग संवैधानिक परिषदबाट नियुक्त एक अध्यक्षसहित ५ सदस्यीय आयोगमा सबै पदाधिकारी खस आर्यबाट नियुक्त भएका कारण जातीय ...