बुधबार, कार्तिक २२, २०८०
जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशको अधिकारका निम्ति संघीय सरकारविरुद्ध काठमाडौं र मधेसकेन्द्रित संघर्ष गर्ने चेतावनी दिएका छन् । संघ र प्रदेशबीच तानातानमा परेको प्रहरी समायोजन, निजामती कर्मचारीको खटनपटनलगायत मुद्दामा मधेश सरकारले संघ सरकारलाई ‘अन्तिम पटक’ अल्टिमेटम दिँद...
मंगलबार, कार्तिक २१, २०८०
काठमाडौं । काठमाडौं महानगरपालिकाले सडकमा भेटिएका छाडा गाईबाच्छा (चौपाया) काञ्जी हाउसमा व्यवस्थापन गर्ने भएको छ।
मंगलबार महानगरभित्र छाडिएका चौपायाको कार्तिक २३ गतेदेखि दक्षिणकालीस्थित काञ्जी हाउसमा राख्न व्यवस्थापन गरिएको महानगरपालिकाका कृषि तथा पशुपंक्षी विभागका प्रमुख अवधेश झाले जानकारी दिए...
मंगलबार, कार्तिक २१, २०८०
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शीर्ष नेताहरुले राजनीतिबाट विश्राम लिए अहिलेको व्यवस्थालाई कसैले केही गर्न नसक्ने बताएका छन्। मंगलबार सिंहदरबारमा भएको गणतन्त्रवादीहरुको भेलाबारे टिप्पणी गर्दै उनले यस्ताे बताएका हुन्। उनले शीर्ष नेताहरुले यो व्यवस्थामा गर्न सक्ने र दिन सक्ने ...
मंगलबार, कार्तिक २१, २०८०
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा छनोट हुन सफल नेपाली क्रिकेट टोलीलाई नगद पुरस्कार सिफारिस गर्ने निर्णय गरेको छ।
मंगलबार राखेप कार्यकारी समितिका संयोजक राखेपका सदस्य सचिव टंकलाल घिसिङको अध्यक्षतामा...
मंगलबार, कार्तिक २१, २०८०
काठमाडौं । नेपाल नागरिकता ऐन, २०६३ मा पहिलो संशोधन भएपछि पनि जन्मसिद्ध नागरिकका सन्तान नागरिकता प्रमाणपत्र पाउनबाट बञ्चित छन्।
धनुषाको मिथिला नगरपालिका–९, बेंगाडाबरका ५७ वर्षीय कर्मवीर महतोका २६ वर्षीया छोरी रुबी र २३ वर्षीय छोरा अजयकुमारले नागरिकता पाएका छैनन्। कर्मवीर सबै काम छोडेर छोराछोरी...
मंगलबार, कार्तिक २१, २०८०
तेह्रथुम । सहरी विकास मन्त्रालयले तेह्रथुममा सुरक्षित नागरिक आवास कार्यक्रमका लागि आवेदन माग गरेको छ ।
मन्त्रालयअन्तर्गतको सघन शहरी तथा भवन निर्माण आयोजना धनकुटाले कार्यक्रमका लागि तेह्रथुम जिल्लाभित्रका सर्वसाधारण नागरिकहरुबाट आवेदन माग गरेको हो । सरकारले गरिबीको रेखामुनि रहेका र प्रकोपका का...
सोमबार, कार्तिक २०, २०८०
काठमाडौं । सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययनका लागि गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा कार्यदल गठन गरेको छ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०–८१ को बजेट प्रस्तुत गर्दा गाँजा खेतीको सम्भावनाका विषयमा अध्ययन गर्ने घोषणा गरेका थिए।
आर्थिक वर्ष २०८०–८१ को बजेट वक्तव्यको १...
सोमबार, कार्तिक २०, २०८०
काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले हङकङमा टि–२० सिरिज खेल्ने भएको छ।
सोमबार बसेको नेपाल क्रिकेट संघ (क्यान)का केन्द्रीय कार्यसमिति बैठकले हङकङको प्रस्ताव बमोजिम नेपाली टिमलाई टि–२० सिरिजका लागि पठाउने निर्णय गरेको हो।
४ देश सहभागी हुने टि–२० सिरिज नोभेम्बर १५ देखि १९ सम्म हुने...
सोमबार, कार्तिक २०, २०८०
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल मंगलबार बिहान भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम जाने भएका छन्।
युरोप भ्रमणमा जान लागेका उनी त्यहाँको कार्यक्रम स्थगित गरेर भूकम्प प्रभावित क्षेत्रको अवलोकनमा जान लागेका हुन् । पौडेलले भूकम्प प्रभावितको उद्धार, उपचार र राहतका लागि सरकारको ध्या...
सोमबार, कार्तिक २०, २०८०
काठमाडौं । शुक्रबार राति पौने १२ बजेतिर जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर ६.४ रेक्टर स्केलको भूकम्प गयो। जसले गर्दा जाजरकोट र रूकुम पश्चिममा ठूलो मानवीय क्षति भयो। गृह मन्त्रालयकाअनुसार जाजरकोटमा १०१ र रूकुममा ५२ गरी १५३ जनाको मृत्यु भएको छ।
यसरी भूकम्पबाट मृत्यु हुनेमा आधा बालबालिका छन...