नाङ्लो पसल चलाएर खानेहरूको कन्तबिजोग भएको छ : सांसद भुवन सुनार

नाङ्लो पसल चलाएर खानेहरूको कन्तबिजोग भएको छ : सांसद भुवन सुनार

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद भुवन सुनारले काठमाडौंमा नाङ्लो पसल चलाएर खानेहरूको कन्तबिजोग भएको बताएका छन् । सरकारले प्रत्यक्ष न्याय हुने गरी सम्बोधन गर्नुपर्ने उनीहरूलाई उल्टै भएको जायजेथा खोसेर लखेटेको उनको भनाइ छ । राष्ट्रिय सभाको आइतबारको बैठकमा सांसद सुनारले आधुनिक नेपालमा पनि...
शहरी विकासमन्त्री गुरुङ भन्छिन्- ‘ठेक्का लागेपछि समयमै काम सक्ने बातावरण बनाउन पहल गरिरहेकी छु’

शहरी विकासमन्त्री गुरुङ भन्छिन्- ‘ठेक्का लागेपछि समयमै काम सक्ने बातावरण बनाउन पहल गरिरहेकी छु’

काठमाडौँ । सहरी विकासमन्त्री सीता गुरूङले पुर्वाधार निर्माणमा तोकिएको समयमा निर्माण सम्पन्न नहुने रोग ठूलो चुनौती बनेको बताएकी छन् । उनले ठेक्का लगाउँदा तोकिएको मितिमा काम सम्पन्न नहुनु पनि भ्रष्टाचार भएको भन्दै त्यसलाई सुधार गर्न सबैको पहल हुनुपर्ने बताइन् । ललितपुरको भैंसेपाटीमा मन्त्रालयले...
प्रदेश प्रमुख र मुख्यमन्त्रीकालागि बनाइएका आवासीय कार्यालय हस्तान्तरण [तस्विरहरु]

प्रदेश प्रमुख र मुख्यमन्त्रीकालागि बनाइएका आवासीय कार्यालय हस्तान्तरण [तस्विरहरु]

काठमाडौं । सातै प्रदेशका प्रदेश प्रमुख र मुख्यमन्त्रीहरुकालागि संघीय राजधानी काठमाडौंमा आवासीय सम्पर्क कार्यालय बनेका छन् । शहरी विकास मन्त्रालयले ललितपुरको भैँसेपाटीमा तयार पारेका भवन आइतबार प्रधानमन्त्री पुष्पकमल दाहालले हस्तान्तरण गरेका छन् । अब काठमाडौं आउँदा भाडाका अपार्टमेन्टमा बस्दै आए...
मुसहर बस्तीमा डोजर चलाउने तयारी, उठीबासको त्रास

मुसहर बस्तीमा डोजर चलाउने तयारी, उठीबासको त्रास

बलारहद, सप्तरी । सप्तरीको सप्तकोशी नगरपालिका–४ को कामत टोलस्थित २० परिवार मुसहर बस्तीमा अहिले उठीबासको त्रास फैलिएको छ। तीन पुस्तादेखि बसोबास गर्दै आएका उनीहरूलाई थातथलोबाट अहिले डोजर लगाएर हटाउन थालिएको छ। जसले गर्दा २० परिवार मुसहर बस्तीका ५५ जना पुरुष र ५१ जना महिला गरी १ सय ६ जना त्रासमा छन्...
तथ्यमा आधारित भएर समाचार नलेख्दा महामारीमा ठुलो दुर्घटना निम्तिन सक्छ : स्वास्थ्य विज्ञ

तथ्यमा आधारित भएर समाचार नलेख्दा महामारीमा ठुलो दुर्घटना निम्तिन सक्छ : स्वास्थ्य विज्ञ

काठमाडौं । देशमा बेला बेला आइरहने महामारीको समाचार सम्प्रेषण गर्दा तथ्यमा आधारित हुन नसके ठुलो दुर्घटनामा पर्न सक्ने स्वास्थ्य क्षेत्रका विज्ञहरूले औँल्याएका छन् । कोरोना महामारी लगत्तै हाल डेंगु महामारीसँग जुधेको बेला राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, ट्रिपल मिडिया र सेभ द चि...
मुख्यमन्त्री र प्रदेशप्रमुखलाई काठमाडौंमा सुविधासम्पन्न सरकारी आवास

मुख्यमन्त्री र प्रदेशप्रमुखलाई काठमाडौंमा सुविधासम्पन्न सरकारी आवास

काठमाडौं । सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखहरुलाई सरकारले काठमाडौंमा सरकारी आवासको प्रवन्ध गरेको छ । ललितपुरको भैँसेपाटीमा प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि आवास गृहको निर्माण कार्य सम्पन्न भएको छ । प्रदेश प्रमुख र मुख्यमन्त्रीहरु काठमाडौं आएका बेला बस्नका लागि सरकारले ७५ करोड रुप...
युट्युबबाट भाइरल बनेकी सिम्रन परियार: एक हप्तामै गराइन् १४ गीत रेकर्ड

युट्युबबाट भाइरल बनेकी सिम्रन परियार: एक हप्तामै गराइन् १४ गीत रेकर्ड

बाग्लुङ । गीत-सङ्गीत क्षेत्रमा हालैमात्र एकाएक चर्चामा आएको नाम हो- सिम्रन परियार। १८ वर्षीया गायिका परियारले एक हप्तामै १४ गीत रेकर्ड मात्र गराइनन्, अधिकांश गीतले चर्चा कमाएका छन्।‘मुटुमै घाउ छ…’, ‘ए साइँला परेली भित्र’, ‘पानी परेको’ गीत चर्चामा छन्। विद्यामन्दिर माध्यमिक विद्यालयमा कक्षा १२...
यातायात व्यवसायी मर्नू न बाँच्नुको अवस्थामा पुगेका छन् : सांसद शिव नेपाली

यातायात व्यवसायी मर्नू न बाँच्नुको अवस्थामा पुगेका छन् : सांसद शिव नेपाली

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिव नेपालीले यातायात व्यवसायीहरू चारैतिरबाट मारमा पर्दा सरकार मुकदर्शक बनेको बताएका छन् । उनले व्यवसायीहरू अहिले मर्नू न बाँच्नुको अवस्थामा पुगेको बताए । प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै सांसद नेपालीले व्यवसायीलाई अनेकथरी बाहनामा कर थोपर्ने ...
खुलामन्चमा गौरा र देउडामा झुमे शीर्ष नेता (तस्विरहरु)

खुलामन्चमा गौरा र देउडामा झुमे शीर्ष नेता (तस्विरहरु)

काठमाडौं । गौरा पर्व, बिहीबार काठमाडौंको खुलामन्च गौरामय देखियो । गौरा पर्वको अवसरमा आयोजित कार्यक्रममा सुदूरपश्चिम र कर्णाली आधारभूमि रहेका काठमाडौंबासीहरुले मात्रै होइन, सुदूरपश्चिममा जन्मिएका नेताहरुले समेत जमेरै गौरामा झुमे । गौराको अर्को विशेष पहिचान भनेको देउडा गीत र नृत्य हो । हरेक वर्...
अधिकार माग्दा थुनिएका थारूहरुलाई जेलमुक्त गरियोस् : तेजुलाल चौधरी

अधिकार माग्दा थुनिएका थारूहरुलाई जेलमुक्त गरियोस् : तेजुलाल चौधरी

काठमाडौँ ।नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले अधिकार माग्दा थुनिएका र राज्यसँग लुकिछिपी बाँच्न बाध्य बनाइएका थारूलाई उन्मुक्ति दिनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसद चौधरीले अधिकार माग्दा थुनिएका थारुहरुलाई जेलमुक्त गर्नुपर्ने र फरार घोषणा गरिएकाहरूलाई उन्मुक्ति दिनु...