शनिबार, जेठ ०६, २०८०
‘हरेक पटक मैदानमा स्पाइक हान्दा जुन ताली बज्छ नि! त्यसैले मलाई तानिरह्यो। र नै भलिबलमा नयाँ अवसरको खोजी गरिरहेँ।’
काठमाडौं । अस्ताउँदो बसन्त ऋतुको हावाले ज्याकारान्डाका फुल झरेर भुइँमा विछ्याइएझैं भएका छन्। ति फुललाई पिरा बनाएर थचक्क बसिन् निरुता। हुन पनि तीन घण्टाको दैनिक भलिबल अभ्यासले उनला...
शनिबार, जेठ ०६, २०८०
बर्दिया। प्रतिनिधि सभा सदस्य एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य सञ्जयकुमार गौतमले अनशन तोडेका छन्। विभिन्न माग राखेर वैशाख ३० गतेदेखि अनशन थालेका सांसद गौतमसँग ११ बुँदे सहमति भएपछि अनशन तोडिएको हो।
‘हाम्रो बर्दिया बचाऔँ, समुन्नत बर्दिया बनाऔँ’ भन्ने अभियानसहित विभिन्न १५ बुँदे माग राखेर ग...
बुधबार, जेठ ०३, २०८०
देउखुरी । घोराही उपमहानगरपालिका–३ की सुष्मा विकले कक्षा ८ मा पढ्दापढ्दै भागेर बिहे गरिन्। घरपरिवारलाई खबरै नगरी बिहे गर्दा घरपरिवारले सोधिखोजी गरे।
बिहे भएको एक वर्षपछि १७ वर्षको उमेरमा छोरी जन्मियो। उमेर नपुग्दै गर्भवती भएकी उनलाई विवाह के हो? परिवारको जिम्मेवारी के हुन्छ? परिवार योजना कसरी ...
बुधबार, जेठ ०३, २०८०
भक्तपुर । मध्यराति आँगनमा बजेको बाजाको आवाज पल्लो गाउँसम्म सुनिन्थ्यो। मध्यरातिसम्म पनि बजेको बाजा सुनेर आफ्नो गाउँको मात्र होइन, वल्लोपल्लो गाउँका मानिसहरुसमेत आगोको भुङ्ग्रोमाथि नाच हेर्न साँझ ढल्किएदेखि नै भेला भएका थिए।
साँझ ढल्किँदै गयो। मानिसहरूको चहलपहल बढ्दै गयो। आँगनमा बाजा बज्दै थिय...
बुधबार, जेठ ०३, २०८०
विराटनगर । कोशी प्रदेशको भोतिक पूर्वाधार विकास मन्त्रालयले प्रदेशमा भइरहेको विकास निर्माणको प्रगति एवम् त्यसमा देखिएका समस्या विषयमा मंगलबार सरोकारवालासँग छलफल गरेको छ । मन्त्रालयले आफ्नो मातहतमा रहेको भौतिक पूर्वाधार तथा सहरी विकास भवन कार्यालयका प्रमुखहरुसँग मंगलबार विराटनगरस्थित मन्त्रालयमा छ...
मंगलबार, जेठ ०२, २०८०
काठमाडौं । राष्ट्रिय दलित आयोगले गैर दलित समुदायका थरसँग मिल्ने दलित समुदायको थरको हकमा मात्रै जात प्रमाणित गर्नुपर्ने व्यवस्था गर्नेगरी सरकारलाई सिफारिस गरेको छ । आयोगले दलित समुदायका जात थरको सूची अद्यावधिक गर्दै यस्तो व्यवस्था गरेको पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो ।
अब दलितले मात्र...
मंगलबार, जेठ ०२, २०८०
काठमाडौं । शहरी विकासमन्त्री सीता गुरूङले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा संघीय सरकारले आवश्यक सहजीकरण गरिरहेको बताएकी छिन् । मंगलबार बञ्चरेडाँडा ल्याण्डफिल साइटको स्थलगत निरीक्षणपछि मन्त्री गुरूङले फोहोर व्यवस्थापन र त्यसका कारण देखिएका समस्याहरू समाधानका लागि सरकार प्रयासरत रहेको बताइन् ...
बिहिबार, बैशाख २८, २०८०
तेह्रथुम । छथर गाउँपालिका-३, पञ्चकन्यामा बिहीबार अपराह्न ३ बजेतिर आगलागी हुँदा आमाछोराको मृत्यु भएको छ । आगलागीमा परी ५० वर्षीया दिलकुमारी भुजेल र उनका १४ वर्षीय छोरा भूपेन्द्रको मुत्यु भएको ईलाका प्रहरी कार्यालय बसन्तपुरका प्रहरी निरीक्षक हेमराज वलीले जानकारी दिए ।
घरभन्दा केही तल रहेको बारी...
बुधबार, बैशाख २७, २०८०
काठमाडौं । नेपालमा जनसाङ्ख्यिक वितरणमा असन्तुलन पाइएको छ । राष्ट्रिय जनगणना, २०७८ ले नेपालको जनसाङ्ख्यिक असन्तुलनले हिमाल र पहाडका ३४ वटा जिल्लाको जनसङ्ख्या वृद्धिदर ऋणात्मक भएको देखाएको छ ।
जनगणनाअनुसार रामेछाप, खोटाङ, मनाङ, भोजपुर, तेह्रथुम, स्याङ्जा, गुल्मी, अछाम, पर्वत, अर्घाखाँची र पाँचथ...
बुधबार, बैशाख २७, २०८०
जनकपुर । मुक्त हरवाचरवाले आफ्नो पुनस्थापनाका सवाल सम्बोधन गराउन मधेश प्रदेशका सबै स्थानीय तहलाई ज्ञापन पत्र बुझाएका छन् । गाउँपालिका र नगरपालिकाको आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा हरवाचरवाका सवाल सम्बोधन गर्नुपर्ने उनीहरुको माग छ ।
उनीहरुले मधेश प्रदेशका सप्तरी, सिराहा, धनुषा, महोत्तर...