हिमालको पानीलाई ब्राण्डिङ गर्ने सरकारको घोषणा

हिमालको पानीलाई ब्राण्डिङ गर्ने सरकारको घोषणा

काठमाडौं । सरकारले हिमालको पानीलाई ब्राण्डिङ गर्ने गरी “वाटर फ्रम द हिमालय” कार्यक्रम घोषणा गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै हिमालको पानीलाई ब्राण्डिङ गरी नेपालको हिमाली क्षेत्रको मिनरल वाटर तथा प्रशोधित पानी निर्यात गर्न आवश्यक सहजीकरण गर्न...
सिण्डिकेट, कार्टेलिङ र कालोबजारीको अन्त्य गर्ने सरकारको घोषणा

सिण्डिकेट, कार्टेलिङ र कालोबजारीको अन्त्य गर्ने सरकारको घोषणा

काठमाडौं । सबै प्रकारका सिण्डिकेट, कार्टेलिङ, कृत्रिम अभाव र कालोबजारीलाई अन्त्य गरी बजारमा स्वस्थ प्रतिस्पर्धा कायम गर्ने घोषणा सरकारले गरेको छ। आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले दुर्गम तथा ग्रामीण क्षेत्र लगायत मुलुकभर अत्यावश्यक वस्तुको सहज र ...
सबै प्रकारका प्रोत्साहन भत्ता खारेज

सबै प्रकारका प्रोत्साहन भत्ता खारेज

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि सबै प्रकारका प्रोत्साहन भत्ता खारेज गर्ने भएको छ । अर्थमन्त्री प्रकाशशरण महतले सोमबार संघीय संसद्‍मा आर्थिक वर्ष ०८०/०८१ को बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षमा मितव्ययिता अपनाइने बताएका हुन् । सरकारले सवारी साधन खरिद नगर्ने, फर्निसिङ खरिद नगर्ने...
सुर्यविनायकमा पुर्वाधार विकासका काम धमाधम

सुर्यविनायकमा पुर्वाधार विकासका काम धमाधम

भक्तपुर । सुर्यविनायक नगरपालिकामा पूर्वाधार विकासका काम धमाधम भइरहेका छन् । नगरपालिकाले सडक, ढल, भवन, पुललगायत पुर्वाधार निर्माणका कामलाई तीब्रता दिएको छ । नगरपालिकाले राष्ट्रिय सञ्चार केन्द्रसँगको सहकार्यमा शुक्रबार वडा नं. १, २, ४ र ७ मा पत्रकारहरूलाई स्थलगत अवलोकन र अनुगमन गराएको छ । अवलो...
गणतन्त्र दिवसको अवसरमा ९७६ कैदीलाई आममाफी

गणतन्त्र दिवसको अवसरमा ९७६ कैदीलाई आममाफी

काठमाडौं । सरकारको सिफारिसमा ९७६ जना कैदीले गणतन्त्र दिवसको अवसरमा सजाय माफी पाएका छन्। सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ती कैदीको बाँकी सजाय मिनाहा गरिदिएका हुन्। राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘टोपबहादुर बुढा समेतका १९ जना व्यक्तिहरूलाई विभिन्न अदालतबा...
यस्तो छ आर्थिक सर्वेक्षण २०७९/८० [पूर्णपाठ]

यस्तो छ आर्थिक सर्वेक्षण २०७९/८० [पूर्णपाठ]

काठमाडौं । सरकारले चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण सार्वजनिक गरेको छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले आइतबार संघीय संसद्‍मा आर्थिक सर्वेक्षण प्रस्तुत गरेका हुन्। चालु आर्थिक वर्ष २०७९/८० मा आर्थिक वृद्धि २.१६ प्रतिशत हुने प्रक्षेपण सरकारले गरेको छ। केही समयअघि केन्द्रीय तथ्यांक कार्यालयले...
श्रीच्छा प्रधानले जितिन् मिस नेपालको ताज

श्रीच्छा प्रधानले जितिन् मिस नेपालको ताज

काठमाडौँ । मिस नेपाल वर्ल्ड २०२३ को उपाधि श्रीच्छा प्रधानले उपाधि जितेकी छन्। ललितपुरको गोदावरीमा शनिबार सम्पन्न अन्तिम स्पर्धामा उनले उपाधि हात पारेकी हुन्। २४ प्रतियोगी सहभागी अन्तिम स्पर्धामा २३ प्रतियोगीलाई पछि पार्दै प्रधानले उपाधि चुमेकी हुन्। प्रधानलाई गत वर्षकी मिस नेपाल प्रियंकारानी ...
भारत भ्रमणमा प्रधानमन्त्री दाहालले के-के गर्दैछन् ? [यस्तो छ भ्रमणतालिका]

भारत भ्रमणमा प्रधानमन्त्री दाहालले के-के गर्दैछन् ? [यस्तो छ भ्रमणतालिका]

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले यही जेठ १७ देखि २० गतेसम्म दक्षिणी छिमेकी भारतको औपचारिक भ्रमण गर्ने भएका छन्। प्रधानमन्त्री दाहाल भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भ्रमणमा जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ। दाहालसँगको भ्रमणमा स्वकीय सचिव छोरीदेखि...
सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाको बहुमतले पारित

सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाको बहुमतले पारित

काठमाडौं । सरकारको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ। गत जेठ ५ गतेको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रम शनिबार पारित भएको हो। सभामुख देवराज घिमिरेले कार्यक्रम बहुमतले पारित गरेको घोषणा गरेका हुन्। शनिबारसम्म यस कार...
मुक्त कमैया, हलिया, कमलरी र हरवाचरवाहरुको पुनर्स्थापनाबारे छलफल

मुक्त कमैया, हलिया, कमलरी र हरवाचरवाहरुको पुनर्स्थापनाबारे छलफल

काठमाडौँ । भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले मुक्त कमैया, हलिया, कमलरी र हरवाचरवाहरुको पुनर्स्थापनाको सवालमा सरोकारवालाहरुसँग छलफल गरेको छ । कार्यक्रममा भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री रञ्जिता श्रेष्ठले मन्त्रालयमा सपथ लिएदेखि नै आफुले मुक्त कमैया, हलिया, कमलरी ...