बिहिबार, आश्विन ०६, २०७९
काठमाडौं । सरकारी सेवामा रहेको आरक्षण व्यवस्था हटाउने गरी सरकारी सेवामा आरक्षण सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गरेको समावेशी आयोगलाई अन्य संवैधानिक आयोगका पदाधिकारीले प्रश्न उठाएका छन् । जागरण मिडिया सेन्टरले काठमाडौंमा गरेको अन्तरक्रियामा सहभागी राष्ट्रिय दलित आयोग, मुस्लिम आयोग र थारु आयोगका प...
शनिबार, आश्विन ०१, २०७९
काठमाडौं । वैज्ञानिक सामाजवादी कम्युष्टि पार्टी, नेपालका सचिवालय सदस्य एवम् जात व्यवस्था उन्मुलन मोर्चाका संयोजक राजकुमार हिङमाङको शव्द, संगीत र गायन रहेको नयाँ प्रगतिशील गीत सार्वजनिक भएको छ । त्रिताल स्टुडियो काठमाडौंले उत्पादन गरेको यो गीत थाहायात्रा युट्युव च्यानलमार्फत शुक्रवार साँझ सार्वजनिक भ...
शनिबार, आश्विन ०१, २०७९
काठमाडौं । अछामा पहिरोमा पुरिएर ज्यान गुमाउनेको संख्या २१ पुगेको छ । जिल्लाको ढकारी गाउँपालिका, कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिकामा पहिरोमा २१ जनाको मृत्यु भएको हो ।
मृत्यु भएका १७ जनाको सनाखत भएको र ४ जनाको सनाखत हुन बाँकी रहेको अछामका निमित्त प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले समता प्...
शुक्रबार, भाद्र ३१, २०७९
काठमाडौं । राज्यका हरेक निकायमा मधेशी दलित समुदायको प्रतिनिधित्व शुन्य रहेकोले सञ्चार क्षेत्रले प्राथमिकता साथ मुद्धा उठान गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । लोकतान्त्रिक शासन व्यवस्था मधेशी दलित समुदायको उचित तरिकाबाट प्रतिनिधित्व हुन नसकेको जागरण मिडिया सेन्टरले काठमाडौंमा गरेको छलफल तथा अन...
शुक्रबार, भाद्र ३१, २०७९
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिम प्रदेश संसदीय दलकी प्रमुख सचेतक दुर्गा विक नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेकी छन् । शुक्रबार नेकपा ((माओवादी केन्द्र)का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले उनलाई पार्टी प्रवेश गराएका हुन् ।
नेकपा एमालेबाट समानुपातिकमार्फत सुदूरपश्चिम प्रदेशसभा सद...
शुक्रबार, भाद्र ३१, २०७९
काठमाडौं । संवैधानिक व्यवस्थाको धज्जी उडाउदैँ आरक्षण व्यवस्था खारेज गर्नका लागि सरकारलाई प्रतिवेदन बुझाएको समावेशी आयोग आफैं असमावेशी देखिएको छ । संवैधानिक आयोगका रुपमा स्थापना भएको उक्त आयोग संवैधानिक परिषदबाट नियुक्त एक अध्यक्षसहित ५ सदस्यीय आयोगमा सबै पदाधिकारी खस आर्यबाट नियुक्त भएका कारण जातीय ...
बिहिबार, भाद्र ३०, २०७९
काठमाडौं । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं प्रतिनिधिसभा सदस्य अञ्जना विशंखेले समावेशी आयोगका पदाधिकारीलाई कारबाही गर्न माग गरेकी छन् ।
बुधबार भएको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले संविधानविपरीत समावेशी आयोगले पूर्वाग्रह राखी जातीय, लैंगिक ...
बुधबार, भाद्र २९, २०७९
काठमाडौं । दलित समुदायमाथि जातकै आधारमा हुने हिंसा र भेदभावको प्रकृतिमा वृद्धि भएको एक अध्यनले देखाएको छ । आजै सार्वजनिक गरिएको ‘दलित मानव अधिकार पुस्तक–२०७८’ मा दलित समुदायको मानव अधिकार जोखिममा रहेको र नेपालमा जातकै आधारमा दलित समुदायमाथी हुने भेदभाव र छुवाछूतको घटनाको स्वरुप बढ्दै गएको देखिएको ह...
आइतबार, भाद्र २६, २०७९
काठमाडौं । मधेसका अगुवा दलितले आगामी प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा मधेसी दलितलाई पनि सहभागी गराउननिर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन् । आइतवार उनीहले निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई कार्यालयमा नै पुगेर ध्यानाकर्षण गराएका हुन् ।
प्रतिनिधिसभा दलितका लागि १३.८ प्...
बुधबार, भाद्र २२, २०७९
काठमाडौं । प्रतिनिधि सभाकी सदस्य पार्वती विशंखेले संविधान विपरीत आरक्षण सम्बन्धी अध्ययन प्रतिवेदन बुझाउने समावेशी आयोगका पदाधिकारीलाई निलम्बन गर्न माग गरेकी छन् । प्रतिनिधि सभाको बुधवार बसेको बैठकको शून्य समयमा बोल्दै उनले यस्तो माग गरेकी हुन् ।
संवैधानिक व्यवस्था अनुसार राष्ट्रिय समावेशी आयोग गठ...