जातीय भेदभाव र छुवाछूत अपराधजन्य कार्य: प्रधानमन्त्री देउवा

जातीय भेदभाव र छुवाछूत अपराधजन्य कार्य: प्रधानमन्त्री देउवा

काठमाडौं ।  प्रधानमन्त्री शेरबहादुर देउवाले जातीय भेदभाव र छुवाछूत सामाजिक रुपमा अनैतिक, अमानवीय र कानूनी रुपमा गम्भीर अपराधजन्य कार्य भएको बताएका छन्। नेपाल ‘छुवाछूत मुक्त राष्ट्र’ घोषणाको १६औँ वर्ष पूरा भएको अवसरमा प्रधानमन्त्री देउवाले शुभकामना सन्देशमार्फत हरेक नागरिकलाई न्याय समानता सहित...
जातीय विभेद मानव सम्भताको कलंक हो: राष्ट्रपति भण्डारी

जातीय विभेद मानव सम्भताको कलंक हो: राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जातीय छुवाछुत मानव सम्भयताकै कलंक भएको बताएकी छन्। जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसका अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले जातीय विभेद हटाउन सबैले लाग्नुपर्ने बताएकी छन्। 'जातीय विभेद तथा छुवाछुत प्रथा मानव सभ्यताको कलङ्...
यसकारण म अजात…

यसकारण म अजात…

अजात काधिरा, सानो छँदा आमाले मलाई घर बाहिर साथीसँग खेल्न जाने कुरामा रोक्नुहुन्थ्यो । साथीको घर जान, मन्दिरभित्र जान त झन् कहिल्यै दिनुभएनँ । कहिलेकाँही आमालाई छलेर मन्दिर पस्न खोज्दा कोही न कोहीले रोकिदिन्थे । मैले बुझ्ने भएपछि सोधेकी थिएँ, कि किन मलाई सधैँ रोक्नुहुन्छ भनेर ? त्यसको कारण ...
स्वच्छ व्यवसायी समुहले शनिवार काठमाडौंमा प्रभातफेरी गर्ने

स्वच्छ व्यवसायी समुहले शनिवार काठमाडौंमा प्रभातफेरी गर्ने

काठमाडौं । स्वच्छ व्यवसायी समुह नेपालले जेठ २१ गते शनिवार विहान काठमाडौंमा प्रभातफेरी र्यालीको आयोजना गर्ने भएको छ । विहीबार बेलुका ललितपुरको अलाइन्स कन्फ्रेन्समा पत्रकार सम्मेलन गर्दै स्वच्छ व्यवसायी समुह (फेयर ट्रेड गुरुप एफटिजी) नेपालले भृकुटी मण्डपबाट विहान साढे ६ बजे प्रभातफेरी सुरु गर्न...
दलितलाई बजेट नै छैन

दलितलाई बजेट नै छैन

काठमाडौं । सरकारले आर्थिक बर्ष २०७९।८० कोे बजेटले दलित समुदायको सवाललाई सम्वोधन गर्न नसकेको गुनासो गरेका छन् । जहाँ गरीवीको ठूलो संख्या रहेका दलित तथा विपन्न समुदायको आर्थिक तथा सामाजिक ससत्तिकरणका लागि बजेटमा एक रुपैयाँ पनि विनियोजन नगरिएको र त्यो समुदायको पक्षमा राज्य संवेदनसील नभएको भन्दै सरोकार...
सुन्दर हरिजन प्रकरणमा दलित आयोगले भन्यो, ‘कानुनी शासनको ठाडो उपहास’

सुन्दर हरिजन प्रकरणमा दलित आयोगले भन्यो, ‘कानुनी शासनको ठाडो उपहास’

काठमाडौं । राष्ट्रिय दलित आयोगले रोल्पा कारागारमा मृत भेटिएका दलित बालक सुन्दर हरिजन प्रकरणमा कानुनी शासनको ठाडो उपहास भएको बताएको छ । आयोगले घटनामा गम्भीर ढंगले छानविन गर्न र दोषीलाई हदैसम्मको कानुनी कारवाही गर्न सरकारको ध्यानाकर्षण गराएको छ । आयोगका सदस्य एवम् प्रवक्ता सुन्दर पुर्कुटीले विज...
कर्मयोगी समाजसेवा पुरस्कार विनोद पहाडीलाई

कर्मयोगी समाजसेवा पुरस्कार विनोद पहाडीलाई

काठमाडौं । मानव अधिकार तथा शान्ति समाजद्वारा स्थापित ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार‘–२०७८ श्री विनोद पहाडीलाई प्रदान गर्ने निर्णय गरिएको छ । संविधानसभा सदस्य (२०६४–६९) समेत रहनुभएका अधिकारकर्मी एवं सञ्चारकर्मी श्री विनोद पहाडीलाई तीन दशकदेखि सामाजिक न्यायको क्षेत्रमा गर्नुभएको उल्लेख...
बजेटमा दलित : बितरणमुखी कार्यक्रम धेरै, तर बजेट शुन्य

बजेटमा दलित : बितरणमुखी कार्यक्रम धेरै, तर बजेट शुन्य

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि संघीय संसदमा प्रस्तुत गरेको करिब १८ खर्ब बजेटमा दलित समुदायका लागि एक रुपैयाँ पनि विनियोजन भएको छैन । अर्थमन्त्री जनार्दन शर्माले चार सय ३० बुँदामा बजेट वक्तव्य प्रस्तुत १२ वटा बुँदामा दलित शब्द प्रयोग गरे तर बजेट विनियोजन गरेनन् । बजेट वक...
मधेश प्रदेशका महिला मानव अधिकार रक्षकहरुलाई डिजिटल सुरक्षा तालिम

मधेश प्रदेशका महिला मानव अधिकार रक्षकहरुलाई डिजिटल सुरक्षा तालिम

काठमाडौं । शान्तिका लागि साझा अभियान (कोक्याप) ले मधेश प्रदेशका महिला मानव अधिकार रक्षकहरुलाई आयोजना गरेको २ दिने आवासीय डिजिटल सुरक्षा तालिम सम्पन्न भएको छ । महिला अधिकार दिवसको सन्दर्भमा काठमाडौंमा आयोजित उत्त तालिम कार्यक्रम मधेश प्रदेशका आठवटै जिल्लाहरुका क्रियाशील महिला मानव अधिकार रक्षकहरु...
महिला, बालबालिका र ज्येष्ठ नागरिकका लागि १ अर्ब ७७ करोड बजेट

महिला, बालबालिका र ज्येष्ठ नागरिकका लागि १ अर्ब ७७ करोड बजेट

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आगामी वर्ष महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका लागि १ अर्ब ७७ करोड विनियोजन गरेका छन् । मन्त्री शर्माले आइतबार आगामी आर्थिक वर्ष ०७९/८० को बजेट प्रस्तुत गर्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको लागि उक्त रकम छुट्याइएको जनाए । ...