आरक्षण हटाउने गरी अध्ययन प्रतिवेदन ल्याएको समावेशी आयोगप्रति अन्य संवैधानिक आयोगको आपत्ती

आरक्षण हटाउने गरी अध्ययन प्रतिवेदन ल्याएको समावेशी आयोगप्रति अन्य संवैधानिक आयोगको आपत्ती

काठमाडौं । सरकारी सेवामा रहेको आरक्षण व्यवस्था हटाउने गरी सरकारी सेवामा आरक्षण सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गरेको समावेशी आयोगलाई अन्य संवैधानिक आयोगका पदाधिकारीले प्रश्न उठाएका छन् । जागरण मिडिया सेन्टरले काठमाडौंमा गरेको अन्तरक्रियामा सहभागी राष्ट्रिय दलित आयोग, मुस्लिम आयोग र थारु आयोगका प...
अछाममा पहिरोमा परी ज्यान गुमाउनेको संख्या २१ पुग्यो, २ जना बेपत्ता (अपडेट)

अछाममा पहिरोमा परी ज्यान गुमाउनेको संख्या २१ पुग्यो, २ जना बेपत्ता (अपडेट)

काठमाडौं । अछामा पहिरोमा पुरिएर ज्यान गुमाउनेको संख्या २१ पुगेको छ । जिल्लाको ढकारी गाउँपालिका, कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिकामा पहिरोमा २१ जनाको मृत्यु भएको हो । मृत्यु भएका  १७ जनाको सनाखत भएको र ४ जनाको सनाखत हुन बाँकी रहेको अछामका निमित्त प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले समता प्...
कम प्राथमिकतामा मधेशी दलित समुदायको प्रतिनिधित्व

कम प्राथमिकतामा मधेशी दलित समुदायको प्रतिनिधित्व

काठमाडौं । राज्यका हरेक निकायमा मधेशी दलित समुदायको प्रतिनिधित्व शुन्य रहेकोले सञ्चार क्षेत्रले प्राथमिकता साथ मुद्धा उठान गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । लोकतान्त्रिक शासन व्यवस्था मधेशी दलित समुदायको उचित तरिकाबाट प्रतिनिधित्व हुन नसकेको जागरण मिडिया सेन्टरले काठमाडौंमा गरेको छलफल तथा अन...
नेकपा एस सुदूरपश्चिम प्रदेश संसदीय दलकी प्रमुख सचेतक विक नेकपा (माओवादी केन्द्र)मा प्रवेश

नेकपा एस सुदूरपश्चिम प्रदेश संसदीय दलकी प्रमुख सचेतक विक नेकपा (माओवादी केन्द्र)मा प्रवेश

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिम प्रदेश संसदीय दलकी प्रमुख सचेतक दुर्गा विक नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेकी छन् । शुक्रबार नेकपा ((माओवादी केन्द्र)का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले उनलाई पार्टी प्रवेश गराएका हुन् । नेकपा एमालेबाट समानुपातिकमार्फत सुदूरपश्चिम प्रदेशसभा सद...
आरक्षण व्यवस्था खारेज गर्न सिफारिस गर्ने समावेशी आयोग नै असमावेशी

आरक्षण व्यवस्था खारेज गर्न सिफारिस गर्ने समावेशी आयोग नै असमावेशी

काठमाडौं । संवैधानिक व्यवस्थाको धज्जी उडाउदैँ आरक्षण व्यवस्था खारेज गर्नका लागि सरकारलाई प्रतिवेदन बुझाएको समावेशी आयोग आफैं असमावेशी देखिएको छ । संवैधानिक आयोगका रुपमा स्थापना भएको उक्त आयोग संवैधानिक परिषदबाट नियुक्त एक अध्यक्षसहित ५ सदस्यीय आयोगमा सबै पदाधिकारी खस आर्यबाट नियुक्त भएका कारण जातीय ...
समावेशी आयोगका पदाधिकारीलाई कारबाही गर्न सांसद विशंखेको माग

समावेशी आयोगका पदाधिकारीलाई कारबाही गर्न सांसद विशंखेको माग

काठमाडौं । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं प्रतिनिधिसभा सदस्य अञ्जना विशंखेले समावेशी आयोगका पदाधिकारीलाई कारबाही गर्न माग गरेकी छन् । बुधबार भएको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले संविधानविपरीत समावेशी आयोगले पूर्वाग्रह राखी जातीय, लैंगिक ...
जातकै आधारमा दलितलाई कहिलेसम्म छुवाछूत ?

जातकै आधारमा दलितलाई कहिलेसम्म छुवाछूत ?

काठमाडौं । दलित समुदायमाथि जातकै आधारमा हुने हिंसा र भेदभावको प्रकृतिमा वृद्धि भएको एक अध्यनले देखाएको छ । आजै सार्वजनिक गरिएको ‘दलित मानव अधिकार पुस्तक–२०७८’  मा दलित समुदायको मानव अधिकार जोखिममा रहेको र नेपालमा जातकै आधारमा दलित समुदायमाथी हुने भेदभाव र छुवाछूतको घटनाको स्वरुप बढ्दै गएको देखिएको ह...
मधेसी दलितको पनि संसदमा अनिवार्य प्रतिनिधित्व गराउन निर्वाचन आयोगको ध्यानाकर्षण

मधेसी दलितको पनि संसदमा अनिवार्य प्रतिनिधित्व गराउन निर्वाचन आयोगको ध्यानाकर्षण

काठमाडौं । मधेसका अगुवा दलितले आगामी प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा मधेसी दलितलाई पनि सहभागी गराउननिर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन् । आइतवार उनीहले निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई कार्यालयमा नै पुगेर ध्यानाकर्षण गराएका हुन् । प्रतिनिधिसभा दलितका लागि १३.८ प्...
संविधान विपरीत प्रतिवेदन बुझाउने समावेशी आयोगका पदाधिकारीलाई निलम्बन गर्न सांसद विशंखेको माग

संविधान विपरीत प्रतिवेदन बुझाउने समावेशी आयोगका पदाधिकारीलाई निलम्बन गर्न सांसद विशंखेको माग

काठमाडौं । प्रतिनिधि सभाकी सदस्य पार्वती विशंखेले संविधान विपरीत आरक्षण सम्बन्धी अध्ययन प्रतिवेदन बुझाउने समावेशी आयोगका पदाधिकारीलाई निलम्बन गर्न माग गरेकी छन् । प्रतिनिधि सभाको बुधवार बसेको बैठकको शून्य समयमा बोल्दै उनले यस्तो माग गरेकी हुन् । संवैधानिक व्यवस्था अनुसार राष्ट्रिय समावेशी आयोग गठ...
पहिलो हुने निर्वाचन प्रणालीमा महिलाहरुको अर्थपूर्ण सहभागिता हुनुपर्नेमा जोड

पहिलो हुने निर्वाचन प्रणालीमा महिलाहरुको अर्थपूर्ण सहभागिता हुनुपर्नेमा जोड

काठमाडौँ । पहिलो हुने निर्वाचन प्रणालीमा महिलाहरुको अर्थपूर्ण सहभागिता हुनुपर्ने एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । दलित महिला केन्द्र नेपाल र माण्डवीद्धारा शुक्रबार राजधानीमा आयोजित आगामी निर्वाचनमा महिलाको प्रत्यक्ष उम्मेदवारी सम्बन्धमा राजनीतिक दलसँगको अन्तक्र्रिया कार्यक्रममा प्रदेश ...