सबैका लागि सुरक्षित काठमाडौं बनाउने काठमाडौं उपत्यकाका महिला उम्मेदवारको प्रतिवद्धता

सबैका लागि सुरक्षित काठमाडौं बनाउने काठमाडौं उपत्यकाका महिला उम्मेदवारको प्रतिवद्धता

काठमाडौं । काठमाडौं उपत्यकाका स्थानीय तहमा प्रमुख र उपप्रमुखमा उम्मेदवारी दिएका महिलाले सबैका लागि सुरक्षित काठमाडौं बनाउने प्रतिवद्धता जनाएका छन् । शान्ती, न्याय र लोकतन्त्रका लागि समावेशी महिला सञ्जाल संकल्प र महिला गैरासरकारी संस्था महासंघको संयुक्त आयोजनामा सोमबार काठमाडौंमा आयोजित समारोहमा सहभा...
अबकाे पाँच वर्ष एक सय ७० वडा दलित महिला सदस्य बिहिन

अबकाे पाँच वर्ष एक सय ७० वडा दलित महिला सदस्य बिहिन

काठमाडौं । आगामी बैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनमा एक सय ७० वडामा दलित महिला सदस्यका लागि उम्मेदवारी नै नपरेपछि अबकाे पाँच वर्ष ति वडा दलित महिला सदस्य विहिन भएका छन् । मुलुकभरका सात सय ५३ स्थानीय तहका ६ हजार सात सय ४३ वडामा एक–एक जना दलित महिला सदस्य अनिवार्य हुनुपर्ने कानुनी व...
दलित समुदाय उम्मेदवारको सुरक्षाको ग्यारेन्टी गर्न दलित आयोगको सरकारलाई निर्देशन

दलित समुदाय उम्मेदवारको सुरक्षाको ग्यारेन्टी गर्न दलित आयोगको सरकारलाई निर्देशन

काठमाडौं । राष्ट्रिय दलित आयोले आगामी बैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनमा दलित समुदायबाट उम्मेदवार बनेका व्यक्तिको सुरक्षाको ग्यारेण्टी गर्न सरकारलाई निर्देशन दिएको छ । दलित समुदायबाट उम्मेदवारी दिएका व्यक्तिको हत्या भएको घटनाप्रति आयोगले आफ्नो ध्यानाकर्षण भएको जनाउदैँ यि घटनाले आवधि...
चुनावमा दलित र सीमान्तकृतको प्रश्न : खोइ लालपुर्जा, खोइ कलधारा ?

चुनावमा दलित र सीमान्तकृतको प्रश्न : खोइ लालपुर्जा, खोइ कलधारा ?

अनलाइनखवर डटकमबाट साभारः वीरगञ्ज । स्थानीय चुनाव नजिकिएसँगै पर्साको वीरगञ्ज महानगरपालिकाका गरिब र विपन्न परिवारका झुपडीमा भोट माग्नेको लर्को लाग्न थालेको छ । वीरगञ्ज– ३१ बेल्वास्थित मुसहर बस्तीमा ५ वर्षअघि यसरी नै लाइन लाग्थ्यो । बस्तीमा भोट माग्न आउनेले के(के गर्छौं भनेका थिए । उनीहरुले बिर्सिएका ...
युवा नेतृत्व उत्साह हो या सकस ?

युवा नेतृत्व उत्साह हो या सकस ?

दिपा नेपाली युवा केही गर्न सक्दैनन् । उनीहरूमा राजनीति चेत हुँदैन । भर्खरै राजनीतिमा होमिएका युवायुवती अवसरको लागि आत्तिनु  हुँदैन, पालो आउँछ, अवसर पाइन्छ । राजनीतिमा धैर्य हुनुपर्छ रे ? कति पुस्ता धैर्यतामा नै विलय भएर गए कहिले यकिन गरेका छौ ? नयाँ पुस्ता आलोकाँचो हुन सक्छ , तर केही न केही क...
स्थानीय चुनाव : पालिका हाँक्ने दौडमा दलित समुदायका महिला

स्थानीय चुनाव : पालिका हाँक्ने दौडमा दलित समुदायका महिला

सिरहा । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत सोमबार सिरहाका तीन स्थानीय तहमा उपमेयर पदका लागि दलित महिलाले उम्मेदवारी दिएकी छन् । गोलबजार नगरपालिकामा कांग्रेसबाट शान्ति सदा, सिरहा नगरपालिकामा जनता समाजवादी पार्टी (जसपा)बाट शशिमित्रा माझी मुसहर र कर्जन्हा नगरपालिकामा एमालेको तर्फबाट निर्मला पासवानले...
चुनावमा दलीय गठबन्धन : महिलाकालागि ‘सिण्डिकेट’

चुनावमा दलीय गठबन्धन : महिलाकालागि ‘सिण्डिकेट’

सिर्जना काफ्ले, नेपालको संविधानले राज्यका सबै निकायमा महिलाको समानुपातिक समावेशी र सम्मानजनक प्रतिनिधित्वको सुनिश्चितता गरेको छ । तर, संविधान निर्माता दलहरू नै त्यसको कार्यान्वयन गर्ने विषयमा संवेदनशील छैनन् । त्यही संविधानको जगमा पहिलो पटक स्थानीय तहको निर्वाचन २०७४ भयो । सो निर्वाचनमा मह...
मापदण्ड विपरित बैतडीको पाटन नगरपालिकामा कम्प्यूटर अपरेटरको ठाउँमा आईटी अफिसर

मापदण्ड विपरित बैतडीको पाटन नगरपालिकामा कम्प्यूटर अपरेटरको ठाउँमा आईटी अफिसर

बैतडी । आगामी बैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनका लागि बैतडीमाा कम्प्यूटर अपरेटरको ठाउँमा आईटी अफिसरलाई खटाएको पाइएको छ । जिल्लाको पाटन नगरपालिकामा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा कम्प्यूटर अपरेटरको ठाउँमा आईटी अफिसर खटाइएको हो । उक्त नगरपालिकामा कम्प्यूटर अपरेटर हुदाँ ह...
उम्मेदवारलाई प्रतिवद्धता-पत्रमा समेट्न भन्दै भूमि अधिकार मन्चले दियो नौ सुझाव

उम्मेदवारलाई प्रतिवद्धता-पत्रमा समेट्न भन्दै भूमि अधिकार मन्चले दियो नौ सुझाव

काठमाडौं । राष्ट्रिय भूमि अधिकार मञ्चले स्थानीय तह निर्वाचनमा राजनीतिक दल र उम्मेदवारलाई घोषणा पत्र र प्रतिवद्धता पत्रमा भूमि सम्बन्धी व्यवस्था गर्न माग गरेको छ । मञ्चले भूमिसम्बन्धी काम गर्न स्थानीय तहले गर्न सक्ने सूचीसहित उम्मेदवारलाई आफ्नो प्रतिवद्धता पत्रमा त्यस्ता एजेन्डा समावेश गर्न आग्रह...
महिला र दलितलाई उम्मेदवारी मनोनयन गर्दा ५० प्रतिशत धरौटी मिनाहा

महिला र दलितलाई उम्मेदवारी मनोनयन गर्दा ५० प्रतिशत धरौटी मिनाहा

काठमाडौँ  । निर्वाचन आयोगले यही ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि आइतबार र सोमबार उम्मेदवारको मनोनयन दर्ता गर्दैछ । देशभर ७५३ वटै स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा आइतबार र सोमबार बिहान १० देखि साँझ ५ बजेसम्म निर्वाचन अधिकृतले उम्मेदवारको मनोनयन दर्ता गराउनेछन् । ...